जसपा सांसद गुरुङ राप्रपामा प्रवेश

१ असोज, काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रेणुका गुरुङ र सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरीक्षक ठाकुरमोहन श्रेष्ठ राप्रपामा प्रवेश गरेका छन् । पार्टीको केन्द्रीय कार्यालयमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा केन्द्रीय सदस्य एवम् पूर्व राज्यमन्त्री गुरूङ, पूर्वएआईजी श्रेष्ठसहित डेढ सय जना भन्दा धेरै व्यक्ति राप्रपा प्रवेश गरेका हुन् । राप्रपाका अध्यक्ष राजेन्द्र […]