नक्कली सुन धितो राखेर नेपाल बैंकको सवा चार करोड ठगी

काठमाडौँ : नक्कली सुन धितो राखेर नेपाल बैंकको सवा चार करोड ठगी गर्ने सप्तरीका टोकनाथ साह पक्राउ परेका छन्। नेपाल बैंक लिमिटेडबाट ४ करोड १४ लाख ८४ हजार कर्जा लिइ भागेका कञ्चनरुप गाउँपालिका ८ का ४१ वर्षीय साहलाई उच्च अदालतले ३ वर्ष कैद र करिब १ करोड बिगो भराउने फैसला सुनाएको थियो। उनलाई काठमाडौँको हायात होटलबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए। एसपी पोखरेलका अनुसार साहले विभिन्न व्यक्तिलाई अमेरिका पठाइदिने भनेर १ करो

सम्बन्धित सामग्री

नक्कली सुन देखाएर चार करोड ठगी गर्ने पक्राउ

प्रहरीले नक्कली सुन धितो राखी चार करोड १४ लाख ८४ हजार रुपियाँ कर्जा लिएर फरार रहेका टोकनाथ साहलाई पक्राउ गरेको छ।

नक्कली सुन धितो राखी बैंकबाट २४ लाख कर्जा लिने व्यक्ति पक्राउ

नक्कली सुन धितो राखी कर्जा लिई ठगी गर्ने एक जनालाई जिल्ला प्रहरी कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

नक्कली सुन धितो राखी बैंकबाट २४ लाख कर्जा लिने व्यक्ति पक्राउ

नक्कली सुन धितो राखी कर्जा लिई ठगी गर्ने एक जनालाई जिल्ला प्रहरी कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । विभिन्न मितिमा नक्कली सुनका गरगहना बैंकमा धितो राखेर ठग्दै आएका पर्वत कुश्मा नगरपालिका–३ स्थायी घर भई हाल पोखरा महानगरपालिका–१८ सराङकोट बस्ने २५ वर्षीय अभिषेक सुनारलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिनुभयो । […]

नक्कली सुन धितो राखी बैंकबाट २४ लाख कर्जा लिने व्यक्ति पक्राउ

नक्कली सुन धितो राखी कर्जा लिई ठगी गर्ने एक जनालाई जिल्ला प्रहरी कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।...

नक्कली सुन धितो राखी बैंकबाट २४ लाख कर्जा लिने व्यक्ति पक्राउ

कास्की – नक्कली सुन धितो राखी कर्जा लिई ठगी गर्ने एक जनालाई जिल्ला प्रहरी कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । विभिन्न मितिमा नक्कली सुनका गरगहना बैंकमा धितो राखेर ठग्दै आएका पर्वत कुश्मा नगरपालिका–३ स्थायी घर भई हाल पोखरा महानगरपालिका–१८ सराङकोट बस्ने २५ वर्षीय अभिषेक सुनारलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता सुन्दर तिवारीले जानकारी […]

नक्कली सुन धितो राखेर २४ लाख कर्जा

नक्कली सुन बैंकमा धितो राखेर २४ लाख रुपैयाँ ठगी गर्नेलाई कास्की प्रहरीले फेला पारेको छ । पर्वतको कुश्मा घर भई हाल पोखरा बस्ने २५ वर्षीय अभिषेक सुनारले राष्ट्रिय वाणिज्य बैंकका दुई शाखाबाट विभिन्न मितिमा उक्त रकम कर्जा लिएको भेटिएको हो ।

जब अभिषेकले नक्कली सुन धितो राखेर २४ लाख ऋण झिके...

एक जनाले नक्कली सुन धितो राखेर बैंकबाट पैसा झिकेको खुलेको छ । पोखरास्थित राष्ट्रिय वाणिज्य बैंकबाट पर्वतका अभिषेक सुनारले नक्कली सुन धितो राखेर २४ लाख रुपैयाँ ऋण झिकेको खुलेको हो । पर्वतको कुश्मा घर भई हाल पोखरा महानगरपालिका–२५ सराङकोट बस्ने २५ वर्षीया सुनारले पोखराको बिरौटास्थित राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट १६ लाख ६० हजार र पृथ्वीचोक शाखाबाट ७ लाख ४५ हजार ऋण लिएको पाइएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुन्दर तिवारीका अनुसार सुनार ऋणको किस्ता तिर्न नआएपछि बैंकले सुन जाँच गरेको थियो । सुन जाँच गर्दा नक्कली भएको खुलेको हो ।प्रहरीले पनि अनुसन्धान गर्न सुनारले धितोमा राखेका गहना परीक्षणका लागि सुनचाँदी व्यवसायी संघ कास्कीमा पठाएको थियो । सुनचाँदी व्यवसायी संघले ती गरगहना नक्कली सुनबाट बनेको प्रतिवेदन दिइसकेको छ । सुनारलाई जिल्ला अदालत कास्कीले ठगी, आपराधिक विश्वास घात तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान गर्न ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।सुनार हाल हिरासतमा छन् ।

नक्कली सुन धितो राखेर बैंक ठगी गर्ने ३ जना कारागार चलान - Naya Patrika

नक्कली सुनको गरगहना धितो राखेर बैंक ठगी गरेको अभियोगमा पक्राउ परेका ६ जनामध्ये तीन जनालाई कारागार चलान गरिएको छ । उनीहरुलाई झापा जिल्ला अदालतले कारागार चलान गर्ने आदेश दिएको हो...पूरा पढ्नुहोस् »

नक्कली सुन धितो राखेर वाणिज्य बैंकबाट ऋण

२३ चैत, झापा । नक्कली सुनको गरगरहना धितो राखेर राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, बिर्तामोड र धुलाबारी शाखालाई २७ लाख २८ हजार रुपैयाँ ठगी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड–५ की ३८ वर्षीय मिना देवी खड्का, मेचीनगर–७, ईट्टाभट्टाका ३५ वर्षीय शम्भु खत्री, बिर्तामोड–३ का ४३ वर्षीय राम …