सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । बैंकका खातावाला टेक बहादुर मगरको दुर्घटना भई पूर्ण रुपमा अशक्त भएकोले निजलाई बीमा रकम हस्तान्तरण गरिएको हो ।
कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाता धारकको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । खाता धारकको परिवारको तर्फबाट श्रीमती हेमु खत्री भण्डारीलाई रकम हस्तान्तरण गरिएको थियो । उक्त रकम बैंकको नेपालगञ्ज शाखाबाट हस्तान्तरण गरिएको थियो । कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै […]
सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्टले निर्माणका क्रममा घाइते भएका एक ठेकेदारलाई दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ । कीर्तिपुरको भैँसेबजारको एक निर्माणाधीन भवनको चौथो तलाबाट झरी ठाकर सिंह गुरुङ गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनलाई सर्जरी लगायत स्टेनलेस स्टील इम्प्लान्टका साथै करीब २ महिनासम्मको पूर्ण रुपमा आराम आवश्यक रहेको बताइएको थियो ।यस अघि नै उक्त ठेकेदारले सर्वोत्तम सिमेन्टद्वारा आयोजना गरेको ‘ठेकेदार भेटघाट कार्यक्रम’ मा आफ्नो साइट रजिष्टर गराए बापत कम्पनीको
काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्टले निर्माणका क्रममा घाइते भएका एक ठेकेदारलाई दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ । कीर्तिपुरको भैंसेबजारमा निर्माणाधीन एक भवनको चौथो तल्लाबाट खसेर घाइते भएका ठेकेदार ठाकुर सिंह गुरुङलाई बीमा बापतको रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । उपचारका क्रममा उनलाई सर्जरी लगायत स्टेनलेस स्टिल इम्प्लान्टका साथै करिब २ महिनासम्मको […]
काठमाडौं । एनआईसी एशिया बैंकले दुर्घटना बीमा वापतको ३० लाख रुपैयाँ मृतकका परिवारलाई हस्तान्तरण गरेको छ । सर्वश्रेष्ठ बचत खाता खोलेका तीन जना ग्राहकको दुर्घटनामा परी मृत्यु भएपछि पीडितका परिवारलाई १० लाख रुपैयाँका दरले बीमा रकम भुक्तानी गरेको बैंकले जनाएको छ । बैंकका अनुसार दुर्घटनामा परी मृत्यु भएका शिवप्रसाद सुवेदीकी श्रीमती लक्ष्मी ढकाल, टंक प्रसाद […]
काठमाडौँ। शिवम् सिमेन्टले दुर्घटना बीमा अन्तर्गत थप २ जना मृतकका परिवारलाई ५ लाख रुपैयाँका दरले बीमा रकम हस्तान्तरण गरेको छ । निर्माण कार्य गर्दागर्दै दुर्घटनामा परी मृत्यु भएका निर्माणकर्मीका परिवारलाई ५ लाख रुपैयाँको दरले १० लाख रुपैयाँ बीमा रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । कम्पनीले देशका विभिन्न ५२ स्थानहरूमा रहेका ३ हजार भन्दा बढी […]
शिवम् सिमेन्टले गरेको निर्माणकर्मीहरुको दुर्घटना बीमा अन्तर्गतको रकम हस्तान्तरण गरिएको छ । कम्पनीका अनुसार थप २ जना मृतकका परिवारलाई ५–५ लाख बराबरको मृत्यु बीमा रकम हस्तान्तरण गरिएको हो । निर्माण कार्य गर्दागर्दै दुर्घटनामा परी मृत्यु भएका निर्माणकर्मीका परिवारलाई उक्त रकम बीमा कम्पनीसँग समन्वय तथा आवश्यक प्रक्रिया पुरा गरी हस्तान्तरण गर्ने गरिएको शिवम् सिमेन्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस अघि पनि देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीहरुबाट माग दाबी भए अनुसार
काठमाडौं । शिवम् सिमेन्टले दुर्घटना बीमा अन्तर्गत थप २ जना मृतकका परिवालाई ५ लाख रुपैयाँका दरले बीमा रकम हस्तान्तरण गरेको छ । निर्माण कार्य गर्दागर्दै दुर्घटनामा परी मृत्यु भएका निर्माणकर्मीका परिवारलाई ५ लाख रुपैयाँको दरले १० लाख रुपैयाँ बीमा रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । कम्पनीले देशका विभिन्न ५२ स्थानहरुमा रहेका ३ हजार भन्दा […]
काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो तलबी खातामा रहेको बिमा सुविधा अन्र्तगत ग्राहकले प्राप्त गर्ने बीमा रकम भुक्तानी गरेको जनाएको छ । बैंकले सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका उमाकान्त चौधरीको परिवारलाई स्मार्ट तलब खाताको बीमा सुविधा अन्तर्गत ७ लाख रुपैयाँ रकम भुक्तानी गरेको जनाएको छ । चौधरीको दुर्घटनाबाट मृत्यु पश्चात उनको परिवारले दाबी गरेको उक्त […]
काठमाडौं, ११ असोज । सनराइज बैंक दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ । बैंकको हेटौंडा शाखाले दुर्घटनाबाट निधन भएका कृष्णहरि कार्कीको श्रीमती कविता पौडेललाई ५ लाख रुपैयाँ दुर्घटना बीमा बापतको रकम हस्तान्तरण गरेको हो । उक्त बीमा वापतको चेक बैंकका शाखा प्रवन्धक सुदर्शन खतिवडाले पौडेललाई चेक हस्तान्तरण गरेका हुन् । बैंकको बचत खातामा बीमाको सुविधा […]