काठमाडौँ। सानिमा बैंकले सानिमा दिर्घायु बचत योजनाअन्तर्गत तीन लाख रूपैयाँको घातक रोगको बिमा दाबी रकम भुक्तानी गरेको छ। बैंकका खातावाला मतीराम माया अधिकारीलाई सानिमा दिर्घायु बचत योजनाअन्तर्गत तीन लाख रुपैयाँ घातक बीमा रकम भुक्तानी गरेको हो। सानिमा बैंकका बालाजु कार्यालयका प्रबन्धक रामहरि अधिकारीले बिमा प्रदायक कम्पनी मेटलाइफको योजनमा बिमा रकमको चेक हस्तान्तरण गरे। अधिकारीले सानिमा […]