विपद्का विशेषज्ञ- सेनानी पाइलट शंकर कट्‌वाल

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको कार्यालयमा पुग्दा प्रमुख सेनानी पाइलट शंकर कट्वाल तयारी अवस्थामा थिए। अहिले मनसुनको समय भएकाले कुनै पनि बेला विपद आउन सक्ने र खटिनुपर्ने भएकाले उनी तयारी अवस्थामा रहेका हुन्। विपदका खबर आएको ३० मिनेटमा उनी आफ्नो टिमसहित सम्बन्धित क्षेत्रका लागि उडिसक्नुपर्ने हुन्छ। नेपाली सेनाका पाइलट ४१ वर्षका प्रमुख सेनानी कट्‌वाल […]

सम्बन्धित सामग्री

नेपाली सेनामा रोजगारीको अवसर, पाइलटदेखि कम्प्युटर प्राविधिकसम्मको आवश्यकता

चैत १४, काठमाडौँ । नेपाली सेनाले विभिन्न प्रविधिक पदका लागि भर्ना खुला गरेको छ । सेनाले लेखा उप - सेनानी, प्राडा उप - सेनानी, पाइलट उप - सेनानी तथा विभिन्न टेडका प्रविधिक अधिकृत पदहरुको लागि सोमवार सूचनामार्फत दरखास्त आव्हान गरेको हो । त्यसैगरी, उप- सेनानी एमबीबीएस डाक्टरतर्फ ५० जना, लेखा उपसेनानीतर्फ ४० जाना, सैनिक उपचारिका उप- सेनानीतर्फ १८ जना, कम्प्युटर प्राविधिक उप- सेनानी १६ जना साथै अन्य २५  ओटा पदका लागि १९४ जना प्राविधिक अधिकृत माग गरिएको सूचनामा उल्लेख छ ।  इच्छुक उमेद्वार पुरुषको हकमा १८ वर्ष पूरा भई २९ ननाघेको र महिलाको हकमा १८ वर्ष पूरा भई ३० ननाघेको हुनुपर्नेछ । साथै इच्छुक उमेरद्वारले वैशाख १३ गतेसम्म अनलाईनबाटै आवेदन दिन सक्नेछन् ।

नेपाली सेनामा खुल्यो रोजगारीको अवसर (सूचनासहित)

नेपाली सेनामा रोजगारीको अवसर खुलेको छ । भर्ना छनौट निर्देशनालयले लेखा उप सेनानी प्राड उप सेनानी, पाइलट उप सेनानी र विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदहरूको लागि दरखास्त आव्हान गरेको हो ।पहिलो पटक चैत १४ गते प्रकाशित सूचनामा  नेपाली सेनामा रिक्त रहेका पदहरू खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्ने  उल्लेख छ ।योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले नेपाली सेनाको आधिकारिक वेब साइट www.nepalarmy.mil.np भित्र JOIN THE ARMY को Recruitment and Selection बाट online दरखास्त फाराम भरी सो

सेनाको हेलिकोप्टर गहुँखेतमा आकस्मिक अवतरण

८ माघ, डोटी । नेपाली सेनाको हेलिकोप्टरमा उडेको केही समयमै समस्या देखिएपछि पाइलटले आकस्मिक अवतरण गराएर सम्भावित जोखिमबाट बचाएका छन् । डडेल्धुराबाट घाइते प्रहरी जवान बोकेर नेपालगञ्जका लागि उडेको ०४५ इक्विरेल हेलिकप्टर डोटीको शिखर नगरपालिका–४ मुडभाराको मरकट्टेस्थित गहुँखेतमा अवतरण गरिएको हो । उड्नासाथ हेलिकप्टरमा समस्या देखिएपछि पाइलट प्रमुख सेनानी कुशलकुमार गुरुङ र …