काठमाडौं । आसन्न स्वत्रन्त्र विद्यार्थी युनियनको निर्वाचनमा १८ वटा क्याम्पसमा नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । अखिल क्रान्तिकारीका नेता दिपेश पुनका अनुसार शनिबार साँझसम्म भएको उम्मेदवारी दर्ताको क्रममा १८ वटा क्याम्पसमा सो संगठनका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन । १. सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्लामा सन्तोष आचार्य २. स्यार्पु […]