बागलुङ नगरपालिका–१ खनियाबासका कृष्ण माझी उमेरले ३४ वर्ष पुगे। आफूू जान्नेबुझ्ने भएपछि उनले घरमा दशैँको टीका लगाए पनि जमरा राखेको थाहा छैन। दशैँको दिन टीका जमरा त लगाउँछन् तर जमरा मागेर। घरमा जमरा राखेपछि अनिष्ट हुने विश्वासले उनीहरूले जमरा राख्दैनन्। “यही जन्मे, यहीँ हुर्कें,’’ ३४ वर्षीय कृष्ण माझीले भने, ‘अहिलेसम्म जमरा राखेको थाहा छैन, हाम्रो&n...