कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापामध्ये को प्रभावकारी होलान्? भोट दिनुहोस्

विश्वप्रकाश शर्मा र गगन थापा नेपाली कांग्रेसका दुई महामन्त्री हु्न्। पुस १ गते सम्पन्न मतगणनामा चार जना प्रतिस्पर्धीलाई उछिन्दै शर्मा र थापा महामन्त्री पदमा विजयी भएका हुन्। सभापति शेरबहादुर देउवाका दुई उमेद्वारलाई पछि पार्दै डा.शेखर कोईराला पक्षका थापा र प्रकाशमान सिंह पक्षका शर्मा महामन्त्रीमा निर्वाचित भएका हुन्।

सम्बन्धित सामग्री

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणले दिएको अदृश्य सन्देश

भारतीय भ्रमण टोली फिर्ती हुनासाथ पहिलो संकेत कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा कृष्ण सिटौलाको उम्मेदवारीको पक्षमा उभिएर दिइसके ।

झापा १ मा १४ हजार बढी मतान्तरले विश्वप्रकाश शर्मा निर्वाचित

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।...

झापा-१ बाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित

काठमाडौं । झापा-१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । बुधबार साँझ सार्वजनिक मत परिणाम अनुसार शर्माले ३९ हजार ६२४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३४९ मत पाए । शर्माले १४ हजार २७५ मतान्तरले जितेका हुन् । यो क्षेत्रबाट २०७४ सालमा नेकपा […] The post झापा-१ बाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा अस्पताल भर्ना, आजै अपरेशन

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अस्पताल भर्ना भएका छन्।मिर्गौलामा पत्थरी भएपछि उनी शनिबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका हुन्। उनको आज ११ बजे शल्यक्रिया (अपरेशन) गरिने उनका एक पारिवारिक सदस्यले जानकारी दिए। चिकित्सकले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएपछि उनी अस्पताल भर्ना भएका हुन्।

विश्वप्रकाश शर्मा झापा १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन्।...

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र मिलन पाण्डेबीच छलफल

काठमाडौं । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्र पक्षले कारबाही गरेका संयोजक मिलन पाण्ड र कांग्रेस नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माबीच भेटघाट भएको छ । पाण्डेले आफू र शर्माबीचको यो नियमित राजनीतिक भेटघाट भएको जनाएका छन् । भेटमा कांग्रेस महामन्त्रीमा विजयी भएकोमा बधाइ दिने काम भएको उनले बताएका छन् । लोकतान्त्रिक आन्दोलन, पार्टीहरूको आन्तरिक लोकतन्त्र, युवा नेतृत्व […] The post कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र मिलन पाण्डेबीच छलफल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र मिलन पाण्डेबीच छलफल

विवेकशील साझाको संस्थापन पक्षबाट कारबाही गरेका संयोजक मिलन पाण्डे र काँग्रेस नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माबीच भेटघाट भएको छ । पाण्डेले आफू र शर्माबीचको यो नियमित राजनीतिक भेटघाट भएको जनाएका छन् । भेटमा काँग्रेस महामन्त्रीमा विजयी भएकोमा बधाई दिने काम भएको उनले बताएका छन् । लोकतान्त्रिक आन्दोलन, पार्टीहरूको आन्तरिक लोकतन्त्र, युवा नेतृत्व र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान सुदृढ गर्दै अगाडि बढ्ने विषयमा आफूहरुको कुराकानी भएको बताएका छन् । विवेकशील साझा पार्टीका अध्

काे हुन् कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा ?

काठमाडौं : नेपाली कांग्रेसको महामन्त्री पदमा दुई युवा हस्तीहरू उदाएका छन्। लोकप्रिय मतसहित गगन थापा र विश्वप्रकाश शर्माले महामन्त्री पदमा बाजी मारेका छन्। महामन्त्रीमा निर्वाचित भएपछि शर्माले सञ्चारकर्मीहरूसँग भने, ‘तपाईहरूले महामन्त्री पदमा गगन थापा र मलाई निर्वाचित गरेर पार्टीको देशले एउटा हल र जोडी बाँधेर समस्या समाधान गरून् भनेर जिम्मेवारी दिनुभएको छ। हामी पूरा गछौँ’ दुई युवा महामन्त्रीसहित नयाँ टिमले कांग्रेसलाई परिवर्तन गर्ने उनको विश्वास छ। केन्द्रीय निर्वाचन सम