एसपीपीबारे सत्यतथ्य बाहिर ल्याउनुपर्छ : ओली

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपालको संलग्नताबारे सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एसपीपीका विषयमा कसले, कहिले पत्राचार गरेको भन्ने स्पष्ट पार्ने गरी सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरे । विदेशी सेनाको इकाइ नेपाल रहने गरी हुन […]

सम्बन्धित सामग्री

नागरिकता विधेयक पुनः संसद्‌मा ल्याउनुपर्छ : ओली

काठमाडौँ– प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक फेरि संसद्मा ल्याउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले अघिल्लो संसदले पारित गरेको विधेयक मन्त्रिपरिषद्को अनुरोधमा अहिले राष्ट्रपतिले प्रमाणीकरण गर्नु विधिसम्मत नभएको र त्यसलाई पुनः संसद्‌मा ल्याउनुपर्ने आफ्नो पार्टीको धारणा रहेको उनको भनाई थियो । उनले प्रधानमन्त्री […]

नयाँ पुस्तालाई पार्टीमा ल्याउनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीप्रति नयाँ पुस्तालाई आकर्षित गराउनुपर्ने बताएका छन् । एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेपाल खेलकुद महासङ्घका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण समारोहलाई आज सम्बोधन गर्दै उनले नयाँ पुस्तालाई खेलमा आकर्षित गरेर पार्टीमा ल्याउनुपर्ने बताए । “खेलमार्फत नयाँ पुस्तालाई नजिक ल्याउँछौँ । नजिक ल्याएपछि कार्यकर्ता हुन्छन्”, उनले भने […]

नयाँ जनादेशका लागि महिलाले जागरण ल्याउनुपर्छ : अध्यक्ष ओली

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न महिलाले एक पटक पुन राष्ट्रिय जागरणको अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एमाले निकट अखिल नेपाल महिला सङ्घको आयोजनामा आज आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले गत निर्वाचनको जनादेशलाई अपमान गर्ने काम भएकाले नयाँ […]

नयाँ जनादेशका लागि महिलाले जागरण ल्याउनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न महिलाले एक पटक पुनः राष्ट्रिय जागरणको अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एमाले निकट अखिल नेपाल महिला सङ्घको आयोजनामा आज आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री ओलीले गत निर्वाचनको जनादेशलाई अपमान गर्ने काम […]

देशमा विकासको लहर ल्याउन एमालेले एकल बहुमत ल्याउनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विकासको लहर ल्याउन अबको चुनावमा एमालेले एकल बहुमत ल्याउनुपर्ने बताएका छन् । चितवनमा पार्टीको दसौँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले कसरी महाधिवेशन गर्छ भनेर आम जनता र देशले हेरिरहेको उल्लेख गर्दै सहमतिका साथ महाधिवेशन सम्पन्न हुने आशामा रहेको उल्लेख गरे । उनले एमाले […]

देश बनाउन एमालेले एकल बहुमत ल्याउनुपर्छ: केपी ओली

‘देश विकासका लागि एमालेले अब एकल बहुमत ल्याउनुपर्छ,’ उनले भने, ‘बहुमत एमालेका लागि होइन, देश बनाउनका लागि हो । लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र संविधानको रक्षाका लागि हो ।’

एमाले एक्लैले बहुमत ल्याउँछ : अध्यक्ष ओली

चितवन– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी संसदीय निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने बताएका छन् । नेकपा (एमाले) भरतपुर महानगर कमिटीको प्रथम महानगर अधिवेशनमा सोमबार उनले कसैसँग नमिलिकनै एमालेले बहुमत ल्याउने बताएका हुन् ।पार्टीको १०औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनको तयारीमा जुट्ने भन्दै उनले भने, ‘हामीले एकल बहुमत ल्याउनुपर्छ । प्रत्यक्षमा र समानुपातिकमा कम्तीमा […]

सरकारप्रतिको अपेक्षा

शेरबहादुर देउवा नेतृत्वको सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को भिजनलाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउनुपर्छ । विभिन्न कारणले गर्दा ओली सरकारले सो भिजनलाई अक्षरशः लागू गर्न सकेन् । यद्यपि अहिलको सबैभन्दा ठूलो प्राथमिकताको विषय भनेकै सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाउनु नै हो । अहिलेको अवस्थामा सबै नागरिकले खोप लगाउन पाउने अवस्था सिर्जना गर्न सकिएमा सुखी र खुसी […] The post सरकारप्रतिको अपेक्षा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.