देश बनाउन एमालेले एकल बहुमत ल्याउनुपर्छ: केपी ओली

‘देश विकासका लागि एमालेले अब एकल बहुमत ल्याउनुपर्छ,’ उनले भने, ‘बहुमत एमालेका लागि होइन, देश बनाउनका लागि हो । लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र संविधानको रक्षाका लागि हो ।’

सम्बन्धित सामग्री

सबै विरोधीले सुनिराखुन्, एमालेले ८४ मा एकल बहुमत ल्याउँछ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वि.सं.२०८४ को चुनावमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने दाबी गरेका छन्। काठमाडौंमा सोमबार आयोजित ‘जनप्रतिनिधिसँग केपी ओली’ कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्। ‘म खुला घोषणा गर्न चाहन्छु, सबै विरोधीले सुनिराखुन्। एमालेले ८४ मा एकल बहुमत ल्याउँछ।’ ओलीले भने, ‘झुक्याएर होइन, अल्मल्याएर होइन, कसैसँग मिलेर पनि होइन, लोभ र पाप बाँडेर होइन, देशको सुन्दर भविष्यको उज्ज्वल सपना र संकल्प बाँडेर अघि बढ्छ

पटकपटक जितेका छौं, फेरि जित्नेछौ : केपी ओली

१२ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमत ल्याउने दाबी गरेका छन् । जनसंगठन समन्वय संयन्त्रको बैठकमा अध्यक्ष ओलीले अहिलेसम्म एमालेको एकल बहुमत नआएको बताए । ‘बहुमतको सरकार बनाउन जरुरी छ । ४९ मा अरुले बाँडुन्, तर ५१ हाम्रो हुनुपर्छ’ ओलीले भने । विगतमा पटकपटक जित्दै आएको भन्दै फेरि पनि […]

केपी ओली भन्छन्– एमालेको एकल बहुमत नआए देशले दुर्भाग्य भोग्नुपर्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्ने बताएका छन् ।

एमालेका लागि हैन देश बनाउनका लागि हामीले एकल बहुमत ल्याउनुपर्नेछ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विकासको लहर ल्याउन अबको चुनावमा एमालेले एकल बहुमत ल्याउनुपर्ने बताएका छन् । चितवनमा पार्टीको दसौँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले कसरी महाधिवेशन गर्छ भनेर आम जनता र देशले हेरिरहेको उल्लेख गर्दै सहमतिका साथ महाधिवेशन सम्पन्न हुने आशामा रहेको उल्लेख गरे । उनले एमाले राणाशाहीलाई भत्काउने, पञ्चायत, राजतन्त्र फाल्ने आन्दोलन देखि लिएर अन्धकार युगबाट उज्यालोतिर ल्याउने वैचारिक र व्यवहारिक ढङ्गबाट नेतृत्व गर्दै आएको पार्

बागमती सरकार धरापमा : मुख्यमन्त्रीलाई सत्तापक्षकै डर !

हेटौंडा : केन्द्रमा भएको राजनीतिक उतारचढावले बागमती प्रदेश सरकार पनि धरापमा पर्ने देखिएको छ। सत्तापक्षकै असहयोगको कारण सरकारबाट बाहिरिएको एमाले विभाजन हुने स्थितिले बागमती प्रदेश सरकार पनि धरापमा परेको हो।एमालेको एकल बहुमत रहेको बागमती प्रदेशमा केपी ओली पक्ष मात्रै सरकारमा छन् भने एमालेको माधव नेपाल–झलनाथ खनाल पक्ष सत्ताबाहिर छन्। केन्द्रमा जे भएपनि प्रदेशमा मिलेर देखाउने बताउँदै आएको एमालेभित्र असन्तुष्टिको चाङ चुलिँदै जाँदा प्रदेश सरकार नै धरापमा परेको छ। केन्द्र