कानूनी समस्याले शिक्षा क्षेत्रमा काम गर्न सकिएन- मुख्यमन्त्री भट्ट

१ असोज, डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कानूनी समस्याका कारण प्रदेश सरकारले शिक्षा क्षेत्रमा चाहे जति काम गर्न नसकेको बताएका छन् । डोटी बहुमुखी क्याम्पसमा निर्माण हुने भवनको शिलान्यास गर्दै मुख्यमन्त्री भट्टले संघीय सरकारले कानून नबनाउँदा आफुलाई काम गर्न समस्या भएको बताए । ‘संविधानमा आधारभूत र माध्यमिक तहको शिक्षा स्थानीय तह र उच्च […]

सम्बन्धित सामग्री

सुदूरपश्चिममा संघीयताको जग बस्याे: मुख्यमन्त्री भट्ट

कैलाली । सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो ५ वर्षको कार्यकालको प्रगति विवरण प्रस्तुत गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मंगलबार निवर्तमान मुख्यमन्त्री भट्टले संरचना र कर्मचारीको अभावकाबीच थुप्रै काम गरेकाे दावी गर्नुभएको हो । आफ्नो कार्यकालमा संघीयताको जग बसाल्ने काम भएको समेत उहाँले बताउनुभयो । साथै कृषि, पर्यटन […]

एनआरएनसँग मिलेर काम गर्न मुख्यमन्त्री भट्ट इच्छुक

सोही भेटमा विद्यालयका प्राधानध्यापक पुष्प भट्टले बालबालिकाको गुणस्तरिय शिक्षाको लागि विद्यालयमा विभिन्न समस्या रहेको बताए। उनले ती विद्यार्थीहरुले भोगेका समस्याहरुको बारेमा जानकारी दिए।...

आफूलाई रुपान्तरण गरी नागरिकका पक्षमा काम गर्नुपर्छ : मुख्यमन्त्री भट्ट

सुदुरपश्चिम, ३१ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आपराधिक गतिविधि रोकथाम गर्दै सभ्यसमाज निर्माणमा सबैले योगदान गर्न जरुरी रहेको बताएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा आज आयोजित ६७औँ प्रहरी दिवस कार्यक्रमा मुख्यमन्त्री भट्टले सङ्घीय व्यवस्थाको प्राप्तिपछि बनेका नजिकका सरकारबाट जनताले छिटो र सर्वसुलभ सेवा प्रवाहको अपेक्षा राखेकाले जनइच्छा पूरा गर्नमा कमीकमजोरी हुन […]

नागरिकका पक्षमा काम गर्नुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आपराधिक गतिविधि रोकथाम गर्दै सभ्यसमाज निर्माणमा सबैले योगदान गर्न जरुरी रहेको बताएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा आज आयोजित ६७ औँ प्रहरी दिवस कार्यक्रमका मुख्यमन्त्री भट्टले संघीय व्यवस्थाको प्राप्तिपछि बनेका नजिकका सरकारबाट जनताले छिटो र सर्वसुलभ सेवा प्रवाहको अपेक्षा राखेकाले जनइच्छा पूरा गर्नमा कमीकमजोरी हुन दिन नहुने […]

हाम्रै कारण व्यवस्थामाथि प्रश्न उठ्यो : मुख्यमन्त्री भट्ट

धनगढी – सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले नागरिकका चाहना अनुसार काम गर्न नसक्दा समग्र व्यवस्थामाथि प्रश्न उठ्न थालेको बताएका छन् । नागरिकका चाहना अनुसार काम गर्न नसक्नुको कारण संविधानको मर्म अनुसार रुपान्तरण हुन नसक्नु रहेको उनको भनाइ छ।संविधान दिवसका अवसरमा सोमबार धनगढीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले भने, ‘व्यवस्था परिवर्तन भए पनि हाम्रो काम गर्ने शैली पुरानै […]

चाहे जस्तो काम गर्न सकिएन : मुख्यमन्त्री भट्ट

काठमाडौं । प्रशासनिक रूपान्तरण नभएकाले आफूले चाहेका काम गर्न नसकेको महसुस भएको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनुभएको छ । कैलालीको टीकापुरमा सुरु भएको नेपाल जेसिजको एरिया ‘घ’ सम्मेलन उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले जनप्रतिनिधिका योजना राम्रा भए पनि धरातलीय यथार्थ भन्दा फरक भएका र प्रशासनिक रूपान्तरण नभएकाले चाहेजस्तो काम गर्न नसकिएको महसुस भएको बताउनुभयो । […]

जनतामा व्यवस्थाप्रति आशा जगाउने गरी काम गरेका छौं : मुख्यमन्त्री भट्ट

केन्द्रमा राजनीतिक समीकरणमा आएको परिवर्तनसँगै अन्य प्रदेशमा सरकार फेरबदल भइरहँदा सुदूरपश्चिम र मधेश प्रदेश सरकार भने पाँच वर्षे कार्यकाल पूरा गर्ने तरखरमा छन्। प्रदेश संरचना नयाँ भए पनि नेपालको संसदीय...

नीति कार्यक्रमअनुसार बजेट आउँछ : मुख्यमन्त्री भट्ट

सुदुरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति कार्यक्रममा समेटिएका विषय बजेटमा समेटिने बताएका छन् । प्रदेशसभाको आजको बैठकमा सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री भट्टले छलफलमा आएका सुझावलाई सकारात्मकरूपमा लिएको बताए । उनले भने, “गएको चार वर्षमा देशको आर्थिक अवस्था, काम […]

संघले अधिकार नदिँदा काम गर्न समस्या भयो : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संघीय सरकारले अधिकार हस्तान्तरण नगर्दा प्रदेश सरकारलाई काम गर्न समस्या भएको बताएका छन्।  ७२ औँ प्रजातन्त्र दिवसका अवसरमा धनगढीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले संविधानले दिएका...

झोलुङ्गे पुल मर्मतका लागि बजेटको व्यवस्था गर्छु : मुख्यमन्त्री भट्ट

कञ्चनपुर ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जीर्ण अवस्थामा रहेको महाकालीको झोलुङ्गे पुल मर्मतका लागि बजेटको व्यवस्था मिलाइने बताएका छन् । हिजो (शनिबार) दोधारा चाँदनी नगरपालिकामा भइरहेका विकास निर्माणको अवलोकन गर्न पुगेका मुख्यमन्त्री भट्टले झोलुङ्गे पुल मर्मतसम्भारका लागि छिट्टै बजेटको व्यवस्था मिलाइने बताए। उनले सीमा क्षेत्रका जनताको जीवनस्तरलाई सहज बनाउनका लागि विकास निर्माणका काम अगाडि बढाइएको […]