नीति कार्यक्रमअनुसार बजेट आउँछ : मुख्यमन्त्री भट्ट

सुदुरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति कार्यक्रममा समेटिएका विषय बजेटमा समेटिने बताएका छन् । प्रदेशसभाको आजको बैठकमा सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री भट्टले छलफलमा आएका सुझावलाई सकारात्मकरूपमा लिएको बताए । उनले भने, “गएको चार वर्षमा देशको आर्थिक अवस्था, काम […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री भट्ट र विपक्षी दलको वार्ता निष्कर्ष विहीन, फेरि छलफलमा हुने

काठमाडौँ । सुदूरपश्चिममा मुख्यमन्त्री र बजेटको संशोधनको माग गर्दै प्रदेश सभा बहिष्कार गरेका प्रमुख प्रतिपक्षी एमालेसहितका विपक्षी दलबीचको वार्ता निष्कर्षविहीन भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा छलफलका लागि बोलाएकोमा बैठक विना निष्कर्ष सकिएको हो ।  प्रतिपक्षी दलले बजेट संशोधनबारे मुख्यमन्त्री भट्टलाई १४ […]

नीति कार्यक्रमअनुसार बजेट आउँछः मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति कार्यक्रममा समेटिएका विषय बजेटमा समेटिने बताएका छन्। प्रदेशसभाको बिहीबारको बैठकमा सरकारको ०७९/८० को नीति कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री भट्टले छलफलमा आएका सुझावलाई सकारात्मक रूपमा लिएको बताए। उनले भने, ‘गत चार वर्षमा देशको आर्थिक अवस्था, काम गर्ने पुरानो […]

सुदूरपश्चिम प्रदेशमा बजेटको आकार ठूलो हुन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आगामी आर्थिक वर्षको बजेटको आकार ठूलो हुने बताएका छन् । प्रदेशसभाको दशौं अधिवेशनको नीति तथा कार्यक्रममाथि उठेका जिज्ञासाको जवाफ दिँदै संघिय सरकारबाट प्राप्त अनुदानको आकार र प्रदेशको आम्दानीका आधारमा मुख्यमन्त्री भट्टले प्रदेशको बजेटको आकार ठूलो हुने बताएका हुन ।‘हाम्रो प्रदेशको सबैभन्दा राम्रो पक्ष भनेको हाम्रो बजेट कहिले घाटामा गएन । अहिले संघीय सरकारबाट पनि अनुदान १७ अर्व बराबर प्राप्त भएकाले यस वर्ष बजेटको आकार ठूलो रहनेछ’, उनल

स्वास्थ्य क्षेत्रमा बजेट कमी हुन दिदैनौं : मुख्यमन्त्री भट्ट

डोटी– सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आम नागरिकको ज्यान बचाउनका लागि स्वास्थ्य क्षेत्रमा चाहिने बजेटमा कमि हुन नदिइने बताएका छन्। दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सेती सभाहलमा स्थापना गरिएको प्रादेशिक बायोमेडिकलको सोमबार उद्घाटनका क्रममा उनले नागरिकलाई घरैमा उपचार मिल्ने गरी स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिएको बताए । उनले भने, “कुनै पनि नागरिकले उपचार नपाएर अकालमै […]

सिंहदरबारको अधिकार पाएको खुसी अब रहेन : मुख्यमन्त्री भट्ट

साबिकको सुदूरपश्चिम विकास क्षेत्र हालको सात नम्बर प्रदेश हो। यो प्रदेशमा नौ जिल्ला छन्। कैलाली र कञ्‍चनपुर तराईका जिल्ला रहे पनि अन्य सात जिल्ला पहाडी क्षेत्रमा रहेका छन्। सेती र महाकाली दुई अञ्चल रहेको यस प्रदेशमा सम्भावनासँगै अनेकौँ समस्या पनि छन्। विगतमा केन्द्र सरकारले बजेट विनियोजनदेखि विकास...

मुख्यमन्त्री भट्ट भन्छन्, पहिला सम्भाव्यता अध्ययन गर्छौ

डोटी : प्रदेश सरकारले संसदमा पेश गरेको बजेट प्रदेशभित्र रहेका सम्भावना अध्ययन गर्न केन्द्रीत गरेर ल्याएको मूख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन्। डोटीको राजपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री भट्टले उक्त कुरा बताएका हुन्। मूख्यमन्त्री भट्टले भने, ‘हामीले यस प्रदेशको एकीकृत र योजनावद्ध विकास गर्नका लागि पहिलो बजेटला...