पुरुष फुटबल : विवादित खेलमा म्याच कमिस्नर नै अनुपस्थित

पोखरा (हाम्रो खेलकुद) – लामाचौर स्थित गोस्ते खेल मैदानमा गैर आवासीय नेपाली संघ (एनआरएन) ले ७ खेलाडी नै मैदानमा उत्रिन तयार थियो । तर गण्डकीका खेलाडीले खेल्न नमानेपछि खेल रद्द गर्नु परेको थियो । रद्द भएको खेलको निर्णय गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकीलाई ३ अंक दियो । गण्डकी ३ अंक पाउँदै समूह ‘ए’ […]

सम्बन्धित सामग्री

बेत्यानीलाई खुल्ला पुरुष फुटबल उपाधि

लमजुङ (हाम्रो खेलकुद) – दुधपोखरी गाउँपालिका वडा नम्वर ६ को बेत्यानी युवा क्लबले तेस्रो संस्करणको खुल्ला सेभेन ‘ए’ साइड पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ । राइनास नगरपालिका वडा नम्वर १ को बोराङखोला युथ क्लबलाई शुक्रबार सडन डेथमा १२–११ ले पराजित गर्दै बेत्यानीले उपाधि जित्न सफल भएको हो । राइनास नगरपालिका वडा नम्वर १० स्थित […]

प्यारजुङमा खुल्ला पुरुष फुटबल हुने

लमजुङ (हाम्रो खेलकुद) – प्यारजुङ युथ क्लबको आयोजनामा लमजुङको राइनास नगरपालिका वडा नम्वर १० प्यारजुङमा यसै महिना तेस्रो संस्करणको खुल्ला पुरुष फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक प्यारजुङ युथ क्लबले नयाँ वर्ष २०८० को अवसर पारेर सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता चैत २५ गतेबाट प्यारजुङ खेल मैदानमा […]

गोदावारी खुल्ला महिला तथा यू१८ पुरुष फुटबल माघ पहिलो साता

काठमाडौं (हाम्रो खेलकुद) – नमुना स्पोर्ट्स क्लब गोदावारी ललितपुरको आयोजनामा प्रथम गोदावारी च्याम्पियनसिप खुल्ला महिला तथा यू१८ पुरुष फुटबल प्रतियोगिता माघ पहिलो साता आयोजना हुने भएको छ । आयोजक नमुना स्पोर्ट्स क्लबले प्रथम गोदावारी च्याम्पियनसिप खुल्ला महिला तथा यू१८ पुरुष फुटबल प्रतियोगिता माघ ३ देखि ५ गतेसम्म हुने जानकारी गराएको छ । सबै खेल गोदावारी […]

साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिप : नेपाल र बंगलादेश भिड्दै

भारतमा जारी साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत आफ्नो चौथो खेलमा आज नेपालले बंगलादेशसँग प्रतिष्पर्धा गर्दैछ। भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने खेलमा नेपालले बंगलादेशसँग प्रतिष्पर्धा गर्न लागेको हो । बंगलादेशबिरुद्ध हुने...

साफ यु-२० पुरुष फुटबल च्याम्पियनसिपमा नेपाल १ गाेलले पछाडि

काडमाडाैँ – भारतमा जारी साफ यु-२० पुरुष फुटबल च्याम्पियनसिपअन्तर्गत आफ्नो तेस्रो खेलकाे पहिलाे हाफसम्म नेपाल साविक विजेता भारतसँग १-० ले पछि परेकाे छ। खेलकाे ३२ औँ मिनेटमा भारतका लागि टाइसन सिंहले गाेल गरे। खेल भारतको भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा भइरहेकाे छ। दोस्रो खेलमा सुखद् नतिजा निकालेको नेपालले तेस्रो खेलमा भारतलाई हराए नेपाल फाइनल प्रवेश गर्नेछ। यसअघि […]

२० वर्षमुनिको साफ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता आजदेखि

काठमाण्डाै - २० वर्षमुनिको साफ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता आजदेखि भारतको भुवनेश्वरमा हुँदैछ । कालीङ्गा स्टेडियममा हुने उद्घाटन खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजे हुनेछ । साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल माल्दिभ्सलाई हराएर सुखद सुरुआत गर्ने योजनामा रहेको छ । आजै हुने अर्को खेलमा श्रीलङ्का र बङ्लादेश खेल्ने छन् । च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलङ्का र बङ्लादेशको सहभागिता छ । नेपालले अर्को खेल पर्सि श्रीलङ्कासँग खेल्नेछ । त्यस्तै...

पुरुष फुटबल टिमले पायो टिम अफ दि इअरको अवार्ड

८ चैत, काठमाडौं । नेपाली पुरुष फुटबल टिमले पल्सर स्पोर्ट्स अवार्ड २०७७ अन्तर्गत टिम अफ दि इअरको अवार्ड जितेको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको १८औं संस्करणको अवार्ड समारोहमा फुटबल टिम वर्षकै उत्कृष्ट घोषित भएको हो । फुटबल टिमले २०७७ साल चैत महिनामा दशरथ रंगशालमा आयोजना भएको थ्री नेशन्स कप […]

राष्ट्रिय पुरुष फुटबल टोलीले मनायो होली, तस्वीरहरू

काठमाडौं : नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मैदानमै होली मनाएको छ। टोलीले आज बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा होली मनाएको हो। एएफसी एशियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली यही चैतमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सहभागी हुँदै छ।थाइल्याण्डको राष्ट्रिय र एक शीर्ष क्लबसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोली यतिबेला बन्द प्रशिक्षणमा रहेर अभ्यासलाई तीव्रता दिइरहेको छ। केही अनुभवी राष्ट्रिय खेलाडीबिना तयारी गरिरहेको नेपालले अभ्यासलाई तीव्रता द

राष्ट्रिय पुरुष फुटबल टिम कतार प्रस्थान

२५ भदौ, काठमाडौं। साफ च्याम्पियनसीपको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टिम कतार प्रस्थान गरेको छ । टोली शुक्रबार कतार एअरवेजबाट कतार प्रस्थान गरेको हो । माल्दिभ्समा हुने साफ च्याम्पियनसीपका लागि थप तयारी नेपालले कतारमा गर्न लागेको हो । नेपालले कतारमा करीब दुई साता प्रशिक्षण गर्नेछ । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी यसअघि नै कतार पुगिसकेका […]

संखुवासभामा प्रदेश १ स्तरीय पुरुष फुटबल प्रतियोगिता हुँदै

संखुवासभा : चैनपुर नगरपालिकामा प्रदेश १ स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ। चैनपुर नगरपालिकाको आयोजनामा अगामी वैशाख ११ देखि तेस्रो चैनपुर मेयर गोल्डकप खुला पुरुष फुटबल प्रतियोगिता हुने भएको हो।नगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको हो। खेलकुदको माध्यमबाट आन्तरिक पर्यटन प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरिएको नगर प्रमुख भरतकुमार खत्रीले जानकारी दिए।प्रतियोगिता वैशाख ११ देखि १८ गतेसम्म चैनपुर रंगशालामा हुनेछ। प्रतियोगिताका विजयी टिमले पाँच लाख ५५ ह