पन्ध्र शय्या सम्मको अस्पताललाई दर्ता, नवीकरण र नियमन गर्न सक्ने अधिकार प्राप्त स्थानीय तहले सामान्य पोलिक्लिनिक, डेन्टल क्लिनिक र विशेषज्ञ क्लिनिकलाई नियमन गर्न नसक्ला? प्राविधिक रुपमा क्लिनिक भन्दा अस्पताल बढी जटिल छ।
पन्ध्र शय्या सम्मको अस्पताललाई दर्ता, नवीकरण र नियमन गर्न सक्ने अधिकार प्राप्त स्थानीय तहले सामान्य पोलिक्लिनिक, डेन्टल क्लिनिक र विशेषज्ञ क्लिनिकलाई नियमन गर्न नसक्ला? प्राविधिक रुपमा क्लिनिक भन्दा अस्पताल बढी जटिल छ।
दाँतको नियमित उपचार गराउन सामुदायिक विद्यालयभित्रै चिकित्सकसहितको दन्त उपचार केन्द्र (डेन्टल क्लिनिक) स्थापना भएको सुन्दा अचम्म लाग्न सक्छ तर रामेछाप जिल्लाको विकट गाउँ साँघुटार
खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले अवैध रुपमा सञ्चालन भइरहेको डेन्टल क्लिनिक सिल गरेको छ । दिक्तेलबजारको मानव अधिकारचोक नजिक मापदण्ड तथा प्रकृया पुरा नगरी सञ्चालन भइरहेको न्यू हलेसी डेण्टल क्लिनिक प्रालिलाई सिल गरेको हो । वेदनारायण साह तेलीले सञ्चालन गरिरहेको डेन्टलले आधारभूत मापदण्ड पूरा नगरी बिना ईजाजतका काम गरिरहेको पाइएपछि सिल गरिएको सहायक प्रमुख […]
The post डेन्टल क्लिनिकमा खोटाङ प्रशासनको सिल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
मोरङ – सुनसरीको इनरुवा नगरपालिका क्षेत्रमा मापदण्डविपरीत सञ्चालनमा रहेको एक डेण्टल क्लिनिक बन्द गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले मंगलबार अस्पताल रोडमा रहेको सफल डेण्टल क्लिनिक बन्द गरी सिल गरेको हो। स्वास्थ्य कार्यालयका निमित्त प्रमुख राजकुमार मेहताले मापदण्डविपरीत सञ्चालनमा रहेको क्लिनिक बन्द गराउन निर्देश गर्दा समेत अटेर गरेपछि सिल गरिएको जानकारी दिए। स्वास्थ्य कार्यालयका निमित्ति […]
भक्तपुर– भक्तपुरको च्याम्हासिंह नबिल बैंकसँगै शनिबारदेखि टोटल केयर डेन्टल क्लिनिक सञ्चालनमा ल्याइएको छ । क्लिनिकको शनिबार भक्तपुर घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले रिबन काटेर उद्घाटन गरेका छन् । सञ्चालक रमेश खाइजूले भक्तपुरमै निजी क्लिनिक भन्दा सस्तो दरमा दाँतसम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्ने उद्देश्यले सेवा प्रारम्भ गरेको जानकारी गराए । उनले भविष्यमा भक्तपुर, […]
सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सुर्खेतको वीरेन्द्रनगरमा रहेको ॐ कर्णाली डेन्टल क्लिनिक उद्घाटन गरेका छन्। मुख्यमन्त्री शाहीले डेन्टल उद्घाटन गर्दै गुणस्तरीय सेवा छिटो, छरितो र सहज रुपमा प्रदान गर्न आग्रह गरे। समस्या मात्र कर्णालीमा छ भन्ने मानसिकतालाई यस्ता सेवाप्रदायक निकाय सञ्चालनमा आउनु सकारात्मक कार्य भएको उनले बताए। मुख्यमन्त्री शाहीसँगै कर्णाली प्रदेशका उद्योग, वन, […]