खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले अवैध रुपमा सञ्चालन भइरहेको डेन्टल क्लिनिक सिल गरेको छ । दिक्तेलबजारको मानव अधिकारचोक नजिक मापदण्ड तथा प्रकृया पुरा नगरी सञ्चालन भइरहेको न्यू हलेसी डेण्टल क्लिनिक प्रालिलाई सिल गरेको हो । वेदनारायण साह तेलीले सञ्चालन गरिरहेको डेन्टलले आधारभूत मापदण्ड पूरा नगरी बिना ईजाजतका काम गरिरहेको पाइएपछि सिल गरिएको सहायक प्रमुख […]
The post डेन्टल क्लिनिकमा खोटाङ प्रशासनको सिल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....