काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारले राष्ट्रियताको विषयमा चुइँक्क बोल्न नसकेको भन्दै चर्काे आलोचना गरेका छन् । युवासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिलेको सरकारलाई टालाटुली बटुली कति राम्री पुतली जस्तो सरकार भएको बताएका हुन् ।
अहिलेको सरकारले देश बनाउँछु, देशक…