दलहरू चुनाव केन्द्रीत हुँदै, शीर्ष नेताहरूकाे देश दौडाहा सुरु

एमाले र कांग्रेसबाहेक अन्य दलहरू पनि निर्वाचन केन्द्रीत कार्यक्रमसहित जनतामाझ जाने तयारी गरिरहेका छन् । कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ भन्ने नारासहित फागुन २९ देखि चैत २९ गतेसम्म १ महिने अभियान सञ्चालन गर्दैछ ।