रामधन राई, खोटाङ । खोटाङको धार्मिक तथा पर्यटकीय स्थल बराह पोखरीमा लाग्ने एकादशी मेलाका लागि दुई दिन सार्वजनिक बिदा दिइएको छ । हरिबोधिनी एकासीको अवरमा बराह पोखरी गाउँपालिका–१ बराह पोखरीमा लाग्ने धार्मिक मेलाका लागि जन्तेढुंगा गाउँपालिका र बराह पोखरी गाउँपालिकाले आइतबार र सोमबार सार्वजनिक बिदा दिएको हो । नेपाल सरकारको सय वटा गन्तव्यको सूचिमा समावेश […]