बालुवाटार जग्गा प्रकरण : अख्तियार पूर्वाग्रही भएको काङ्ग्रेसकाे ठहर, सडक आन्दोलन सुरु गर्ने

काठमाण्डाै – बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाग्रही भएको भन्दै नेपाली काङ्ग्रेसले सडक आन्दोलन सुरु गर्ने भएको छ । बालुवाटारको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराउनेविरुद्ध मुद्दा चलाउँदा अख्तियारले सरकार निकटलाई उन्मुक्ति दिएको तर काङ्ग्रेस नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदारलाई ...

सम्बन्धित सामग्री

बालुवाटार जग्गा प्रकरण

पूर्वउपप्रधानमन्त्री विजय गच्छदार मुद्दा दर्ता भएको डेढ वर्षपछि मात्र विशेष अदालत उपस्थित भएका छन् । बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारसँग ९ करोड ६५ लाख बिगो दाबी गरे पनि अदालतले उनलाई १० लाख धरौटीमा बुधबार नै छाडेको छ । ललिता निवासको जग्गा व्यक्तिका नाममा सारेको अभियोगमा अख्तियारले २०७६ माघ २२ मा गच्छदारसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

बालुवाटार जग्गा प्रकरण : अख्तियार पूर्व प्रमुख बस्न्यातलाई थुनामा राख्‍न आदेश

काठमाडौं : विशेष अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा राख्‍न आदेश दिएको छ।  बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पास गर्न मुख्य भूमिका खेलेपछि भ्रष्टाचार अभियोग लागेका बस्न्यातलाई विशेष अदालतले आइतबार थुनामा राख्‍न आदेश दिएको हो। व…

बालुवाटार जग्गा प्रकरण : निजी भवन रहन्छन् कि भत्किन्छन् ?

२४ माघ, काठमाडौं । बालुवाटार जग्गा प्रकरणमै आजका पत्रिकाहरु केन्दि्रत छन् । धेरैजसो पत्रिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेकाहरुको सम्पत्ति पनि छानबिन हुने समाचारलाई प्राथमिकता दिएका छन् । साथै बालुवाटार जग्गा प्रकरणमा …

बालुवाटार जग्गा प्रकरण : नियत कि नीतिगत ?

काठमाडौँ : बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन दुई मन्त्रीसँग बयान लिइसकेको छ भने अर्का तत्कालीन मन्त्रीसँग बयान लिने तर्खर गरिरहेको छ । दुई फरक मन्त्रिपरिषद्‌बाट तीन पटक निर्णय भएको ललिता ...

बालुवाटार जग्गा प्रकरण : भाटभटेनी सञ्चालकसहित ८६ जना बयानका लागि डाकिए

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा मुछिएका ८६ जनालाई बयानका लागि बोलाएको छ । नाम र कित्ता नम्बरसहित सार्वजनिक सूचना प्रकाशित गर्दै ललिता निवास प्रकरणमा ...