काठमाडौं : विशेष अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा राख्न आदेश दिएको छ। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पास गर्न मुख्य भूमिका खेलेपछि भ्रष्टाचार अभियोग लागेका बस्न्यातलाई विशेष अदालतले आइतबार थुनामा राख्न आदेश दिएको हो। व…