प्रदेश १ सरकारको वार्षिकोत्सव कांग्रेस र प्रचण्ड-माधव समूहद्वारा बहिस्कार

३ फागुन, विराटनगर । प्रदेश १ को तेस्रो वार्षिकोत्सवमा प्रचण्ड-माधव समूहले अघोषितरुपमा बहिस्कार गरेको छ । सोमबार मुख्यमन्त्री कार्यालयमा तेस्रो वार्षिकोत्सव मनाइँदैछ । वार्षिकोत्सवमा प्रचण्ड-माधव समूह सहभागी भएन । प्रचण्ड-माधव समूहका नेता इन्द्र आङ्बोले वैधता सकिएको …

सम्बन्धित सामग्री

प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

विराटनगर : नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा उद्वव थापा विजयी भएका छन्। उनले १८ मत प्राप्त गरे।उनका प्रतिस्पर्धी प्रदेश १ आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले ९ मत ल्याएका छन्भ ने अमृत अर्यालले २ मत प्राप्त गरे।प्रदेश–१ को प्रदेशसभामा कांग्रेसबाट प्रत्यक्षमा १७ र समानुपातिक १२ गरी २९ संसद छन्। निर्वाचित थापा कृष्णप्रसाद सिटौला निकट हुन। भने, उनी कांग्रेस प्रदेश १ का सभापति हुन्।

कांग्रेस प्रदेश १ को संसदीयदलको नेतामा ३ जनाको उम्मेदवारी

नेपाली कांग्रेस प्रदेश १ को संसदीयदलको नेतामा ३ जनाले उम्मेदवारी दिएका छन्। सदीयदलको नेतामा अमृत अर्याल, उद्वव थापा र केदार कार्कीले उम्मेदवारी दिएका हुन्।...

कांग्रेस प्रदेश १ संसदीय दलकाे नेतामा त्रिपक्षीय प्रतिस्पर्धा हुने

माेरङ- नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। विराटनगरस्थित प्रदेश १ पार्टी कार्यालयमा बिहीबार दलको नेताका लागि केदार कार्की, अमृत अर्याल र उद्धव थापाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। कार्की यसपटक र २०७४ सालमा मोरङ क्षेत्र नम्बर ६ को ‘ख’ बाट विजयी हुँदै प्रदेशसभामा उपस्थित छन्। अघिल्लो कार्यकालमा कार्कीले सदनमा […]

प्रदेश १ को नामकरणका लागि कांग्रेस र एमाले सहमत

इटहरी । प्रदेश १ को नामकरण टुंगो लगाउन नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको छ । नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले यसैपटक नामको टुंगो गरेर जानेगरी कांग्रेस र एमालेबीच सहमति भएको हो । ‘यो नाम, उ नाम भन्ने केही पनि सहमति भएको होइन, यसैपटक प्रदेशको नामकरण टुंगो लाग्नुपर्छ भन्ने […] The post प्रदेश १ को नामकरणका लागि कांग्रेस र एमाले सहमत appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रदेश १ को कांग्रेस प्रमुख सचेतकमा राई नियुक्त

नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा सुयर्माराज राई नियुक्त भएका छन्।

प्रदेश १ को कांग्रेस अधिवेशन शुक्रबारबाट सुरु हुने

मोरङ – नेपाली कांग्रेस प्रदेश १ को प्रथम अधिवेशन एक दिन ढिलो गरी शुक्रबारबाट सुरु हुने भएको छ। पूर्वनिर्धारित समयअनुसार अधिवेशन बिहीबार विराटनगरमा हुने भनिए पनि जिल्लाको जारी मतगणना र शीर्ष तहका नेताहरूको छलफलका कारण एक दिन ढिलो गरी सुरु हुने भएको हो। बिहीबार दिउँसो २ बजे अधिवेशन उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रम गर्न अधिवेशन आयोजक […]

कांग्रेस प्रदेश १ को प्रथम अधिवेशनको तयारी पूरा

मोेरङ – कांग्रेस प्रदेश १ को प्रथम अधिवेशनको तयारी पूरा भएको आयोजक समितिले जनाएको छ। विराटनगरमा बुधबार अधिवेशन आयोजक समितिका संयोजक एवं कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बैठक सम्पन्न भएको प्रचार प्रसार समिति संयोजक राजीव कोइरालाले जानकारी दिए। प्रदेश १ प्रदेश सभा संसदीय दलका नेतासमेत रहेको कोइरालाका अनुसार अधिवेशन विराटनगर महानगरपालिका–३ शंकरपुरको मैदानमा बिहीबार […]

कांग्रेस प्रदेश १ को सभापतिमा राजीव कोइरालाको उम्मेदवारी घोषणा

विराटनगर : नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले काङ्ग्रेस प्रदेश १ को सभापतिमा उम्मेदवारी  घोषणा गरेका छन्। काङ्ग्रेस सुनसरी जिल्ला अधिवेशनको उद्घाटन गर्दै कोइरालाले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्।कांग्रेस प्रदेश १ को मङ्सिर १६ र १७ गते विराटनगरमा  अधिवेशन हुँदै छ। उनी डा शेखर कोइराला पक्षधर नेता हुन्। प्रदेश सभापतिमा सोही  समूहबाट गुरुराज घिमिरे पनि दाबेदार छन्।त्यस्तै, सभापति शेरबहादुर देउवा प्यानलबाट रामहरि खतिवडा र अमृत अर्याल तथा कृष्णप्रसाद सिटौला

कांग्रेस प्रदेश १ अधिवेशनमा १ करोड खर्च लाग्ने

नेपाली कांग्रेस प्रदेश १ को अधिवेशनमा १ करोड बढि खर्च लाग्ने भएको छ  । १६ गते हुने अधिवेशनका लागि १ करोड रुपैया खर्च लाग्ने अनुमान गरिएको नेपाली कांग्रेस प्रदेश १ प्रचार प्रसार समितिले आज पत्रकार सम्मेलनमा आयोजना गरेर जानकारी दिएको छ ।  १७ सय प्रतिनिधि सहभागि हुने कार्यक्रममा उद्घाटन नेता कृष्ण प्रसाद सिटौलाले गर्ने प्रचार प्रसार समितिका संयोजक राजिव कोइरालाले बताए । विराटनगरमा हने अधिवेशनको खुल्ला सत्रमा २ हजार कार्यकर्ता उतार्ने उनले बताए ।  अधिवेशन आयोजक समिति प्रदेश १ का सयोजक सिटौलाको अध्...

प्रदेश १ मा पहुँचवालाले कोरोना खोपको दुरुपयोग गरे : कांग्रेस

१० जेठ, विराटनगर । नेपाली कांग्रेसले प्रदेश १ मा कोरोना भाइरसविरुद्धको खोप दुरुपयोग भएको बताएको छ । प्रदेश १ को प्रदेशसभाका कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेशमा पहुँचवालाले मात्र खोप पाएको आरोप लगाए । आइतबार विज्ञप्ति जारी गर्दै उनले खोपको दुरुपयोग हुनु दुर्भाग्यपूर्ण भएको बताए । ‘खोप अभियानलाई प्राथमिकता दिनुको साटो प्रदेशमा मुख्यमन्त्री, […]