काठमाडौँ - पत्रकार सरोजराज अधिकारी मृत फेला परेका छन् । सुनधारास्थित एक होटलको कोठाभित्र उनी झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
उनी बसेको होटलको कोठामा श्रीमतीसहित पुग्दा उक्त कोठा भित्रबाटै बन्द थियो। त्यसपछि प्रहरी र आफन्तले ढोका फोरेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेका थिए ।
प्रहरीको प्...