रहेनन् पत्रकार अधिकारी, झुन्डिएको अवस्थामा फेला

पत्रकार सरोजराज अधिकारी काठमाडौँको एक होटलमा मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले पत्रकार अधिकारी सिद्धार्थ होटलको कोठा नम्बर ५०२ मा पङ्खामा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिनुभयो । पत्रकार अधिकारी कात्तिक २१ गतेदेखि घरबाट निस्केर घर नफर्केपछि आज उहाँकी श्रीमतीले प्रहरीमा निवदेन दिनुभएको थियोे । […]

सम्बन्धित सामग्री

रहेनन् सगरमाथालाई विश्वभर चिनाउने हलिउड फिल्म निर्माता डेभिड ब्रेसियर्स

काठमाडौं । फिल्ममार्फत सगरमाथालाई विश्वमाझ चिनाउन योगदान दिएका हलिउड फिल्म निर्माता तथा छायांकार डेभिड ब्रेसियर्सको निधन भएको छ । मार्च १४ मा अमेरिकाको म्यासाचुसेट्समा ६८ वर्षीय ब्रेसियर्स घरमा मृत फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो खबरलाई ब्रेसियर्सको परिवार निकट अमेरिकी पर्वतारोहीहरु एड भिस्टर्स, क्याथी हार्वर्ड र जेड विलियम्सनले पुष्टि गरेका हुन् । उनको […]

सुडान घोटाला प्रकरण सतहमा ल्याएका पत्रकार सरोजराज अधिकारी रहेनन्

२४ कात्तिक, काठमाडौं । पत्रकार सरोजराज अधिकारी बुधबार मृत भेटिएका छन् । काठमाडौंका प्रहरी प्रमुख एसएसपी भरत बोहराका अनुसार काठमाडौंको सुन्धारास्थित एक होटलमा उनी मृत अवस्थामा फेला परेका हुन् । प्रहरीका अनुसार उनी तीन दिनदेखि होटलमा थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अधिकारी यसअघि सुनौलो नेपाल, नेपाल लाइभ अनलाइन, नयाँपत्रिका दैनिक, […]

रहेनन् फिफाका पूर्वरेफ्री खत्री

मर्निङवाकबाट फर्किएपछि उनी बाथरुम छिरेका थिए। त्यसको केही क्षणमा उनी बाथरुमको ढोकामा अचेत अवस्थामा फेला परेका थिए। लगत्तै भैँसेपाटीस्थित मेडिसिटी अस्पताल पुर्‍याइए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।...