पत्रकार सरोजराज अधिकारी मृत भेटिए

काठमाडौँ- पत्रकार सरोजराज अधिकारी मृत अवस्थामा फेला परेका छन् । काठमाडौँको सुन्धारास्थित एक होटलमा उनी झुण्डिएको अवस्थामा उनी मृत फेला परेका हुन् । यसअघि उनी बेपत्ता भएको बताइएको थियो । उनी हराएको भन्दै उनकी श्रीमतीले प्रहरीमा उजुरी दिएकी थिइन् । खोजी गर्दै जाँदा उनलाई होटलमा मृत फेला पारेको प्रहरीले जनाएको छ । यनले आत्महत्या गरेको […]

सम्बन्धित सामग्री

पत्रकार सरोजराज अधिकारी झुण्डिएको अवस्थामा मृत भेटिए

काठमाडौं, २३ कार्तिक । पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । अधिकारी काठमाडौंको सुन्धाराको एक होटेलमा झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । पछिल्लो समय अधिकारीले आफ्नो नामको सर्टकट अल्फाबेट एस.आर.ए. नामको युट्युब च्यानलमार्फत नेताहरुको बारेमा भिडिओ बनाएका थिए । अधिकारीले चक्रव्यूहमा चन्द्रसूर्य, धम्बोझी, जासुसीको जालो पुस्तक लेखेका थिए ।

पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत भेटिए

काठमाडौं । पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । सुन्धारास्थित सिद्धार्थ होटलमा उनी झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । अधिकारी कात्तिक २१ गते साँझदेखि सिद्धार्थ होटलमा बसेका थिए । उनकी श्रीमतीले अधिकारी हराएकाे भनेर प्रहरीसमक्ष निवेदन दिएकी थिइन् । शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । घटनास्थलमा सुसाइड नोट नभेटिएको काठमाडौं […]