नेपालगन्ज (हाम्रो खेलकुद)– बाँके जिल्लामा सञ्चालित नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन(प्याब्सन)सँग आवद्ध विद्यालयहरुले अर्को महिना हुने आठौं धारा नेपालगन्ज म्याराथनलाई सहयोग गर्ने बताएका छन् । शिक्षा विकास तथा समन्वय इकाई(बाँके)का प्रमुख भगवान पौडेलको स्वागत तथा परिचयात्मक कार्यक्रममा बुधबार प्याब्सनको नेतृत्व पंक्तिले यस्तो प्रतिबद्धता जनाएको हो । प्याब्सन बाँकेका अध्यक्ष यम रावतले बाँकेका तीनवटै निर्वाचन क्षेत्रलाई […]