नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग

नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग

सम्बन्धित सामग्री

सन् २०२३ मा पेट्रोलियम पदार्थको विश्वव्यापी माग अत्यधिक वृद्धि हुने

अन्तर्राष्ट्रिय उर्जा निकाय (आईईए)ले सन् २०२३ मा पेट्रोलियम पदार्थको विश्वव्यापी माग वृद्धि हुने प्रक्षेपणलाई परिमार्जन गर्दै मागमा थप वृद्धि हुने जनाएको छ । पेरिसस्थित आईईएले आफ्नो मासिक प्रतिवेदनमा भनेको छ, “जुन र अगस्टमा विश्वमा पेट्रोलियम पदार्थको माग दैनिक १० करोड ३० लाख ब्यारेल पुगेको छ ।” “सन् २०२३ मा विश्वव्यापीरूपमा पेट्रोलियम पदार्थको माग दैनिक २२ …

गण्डकी प्रदेशको बजेटमा करोडकै तलमाथिको त्रुटि !

पोखरा । गण्डकी प्रदेश सरकारको बजेटबाट स्थानीय तहलाई दिने अनुदान शीर्षकमा २ अर्ब १० करोड ५५ लाख रुपैयाँ व्यय अनुमान विवरणमा उल्लेख छ । अर्थमन्त्री जीतप्रकाश आलले संसदमा बाचन गरेको बजेट वक्तव्यमा भने त्यसभन्दा २ करोड ३० लाख रुपैयाँ कम थियो । बजेट वक्तव्यको अनुसूचीमा भने २ अर्ब १० करोड ५५ लाख नै उल्लेख छ […]

जुड बेलिङघम : नम्र सुरुवातबाट चम्केका फुटबल स्टार

२६ जेठ, काठमाडौं । केही वर्षमा नै फुटबलमा तीव्र विकास गरेका जुड बेलिङघम १० करोड ३० लाख यूरोमा रियल मड्रिडमा अनुबन्ध हुँदैछन् । योसँगै उनी विश्व फुटबलमा सबैभन्दा महंगा युवा खेलाडीमा तेस्रो स्थानमा पुगेका छन् । इङ्ल्यान्डका …

गायक आशिष सचिन ३० लाखमा अनुबन्धित

काठमाडौं । युट्युवमा करिब १० करोड पटक हेरिएको नेपाली गीत दारी फुल्यो वैँशैमा चस्मा लाउँछौ पावर…का गायक आशिष सचिन वार्षिक ३० लाख रुपैयाँमा ओएसआर डिजिटलमा अनुबन्धित भएका छन् । दारी फुल्यो सहित एक कान दुई कान मैदान…, गलबन्दी पछ्यौरी…, ए मुना…सहित थुप्रै हिट गीत श्रोता माझ ल्याएका गायक आशिष सचिनलाई ओएसआर डिजिटलले सोमबार अनुबन्धित गरेको […] The post गायक आशिष सचिन ३० लाखमा अनुबन्धित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘कबड्डी ४’ बन्यो सबैभन्दा धेरै कमाउने नेपाली फिल्म, १६ दिनमा २० करोड ग्रस

काठमाडौं । ‘कबड्डी ४’ले सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको कीर्तिमान कायम गरेको छ । फिल्मले तेस्रो शनिबारसम्म कुल २० करोड ५ लाख रुपैयाँ ग्रस कमाएको छ । यो कुल कमाइमा काठमाडौं उपत्यकाबाट १० करोड ७५ लाख र मोफसलबाट ९ करोड ३० लाख रुपैयाँ भन्दा बढी ग्रस कलेक्सन छ । आइतबारको विवरण आउन बाँकी छ । […]

आर्थिक वर्ष सकिनै लाग्दा सुदूरपश्चिमको बजेट खर्च ३० प्रतिशत मात्रै

धनगढी– सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक वर्ष सकिनै लाग्दा पुँजीगत खर्च ३० प्रतिशत मात्रै हुन सकेको छ । चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले पूँजीगततर्फ कुल १८ अर्ब १० करोड, ३० लाख ५५ हजार बजेट विनियोजन गरिएकोमा वैशाखसम्म पाँच अर्ब ५४ करोड ५८ लाख नौ हजार ६ सय ३२ रुपैयाँ मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रकको […]

एप्पलका सीईओले बुझे करीब १० करोड डलर तलबभत्ता

पुस २५, सन फ्रान्सिस्को (अमेरिका) ।  बहुराष्ट्रिय अमेरिकी प्रविधि कम्पनी एप्पलका प्रमुख कार्यकारी अधिकृत(सीईओ) टिम कुकले आर्थिक वर्ष २०२१ मा करीब १० करोड अमेरिकी डलर अर्थात् ११ अर्ब ८३ करोड रुपैयाँं तलबभत्ता बुझेका छन् । कम्पनीले यूएस सेक्युरिटिज एन्ड एक्सचेञ्ज कमिशन (सेक) लाई बुझाएको फाइलिङले यस्तो देखाएको हो । फाइलिङ अनुसार सो अवधिमा कुकले ९ करोड ८७लाख ३० हजार डलर तलबभत्ता बुझेका छन् ।  उनले पाएको सो तलबभत्ता कम्पनीका औषत कर्मचारीहरुले पाएको भन्दा १ हजार ४४७ गुणा बढी हो । गत आवमा कम्पनीले आफ्ना कर्मचारीहरुलाई औसत ६८ हजार २५४ डलर तलवभुक्तानी दिएको छ  । अघिल्लो वर्षको तलबभुक्तानी ५७हजार ७८३ डलर थियो । गत साता मात्रै कम्पनीको बजार पूँजीकरण ३० खर्ब अमेरिकी डलरभन्दा बढी  पुगेको थियो । विगत दुई वर्षदेखि आइफोन तथा अन्य प्रडक्टको माग बढ्दै गएकाले कर्मचारीसँगै सीईओको तलब सुविधा पनि बढेको कम्पनीलाई उद्धृत गर्दै सीएनबीसीले आफ्नो वेबसाइटमा समाचार छापेको छ ।  समाचार अनुसार कुकले तलब मात्रै ३० लाख डलर लिएका छन् । कम्पनीको वित्तीय र वातावरणीय स्थायीत्व लक्ष्य पूरा गरे बापत उनले थप १ करोड २० लाख डलर पाएका छन् । व्यक्तिगत हवाई यात्रा, निजी सुरक्षा, बीमा प्रिमियमलगायत अन्य सुविधा बापत करीब १४लाख डलर थापेका छन् । ८ करोड २३ लाख डलर भने स्टक अवार्डमा पाएका छन् ।  अतिरिक्त कर कटाएर समग्रमा उनले २०२१ मा ९ करोड ८७ लाख डलर आम्दानी गरेका छन् ।  उनी कम्पनीमा २०११ को अगस्टबाट कार्यरत छन् । सन् २०१८ को अगष्ट यता कम्पनीको बजार पूँजीकरण तेब्बर भएको छ । त्यतिबेला पहिलो पटक बजार पूँजीकरणले १० खर्ब डलरको स्तर पार गरेको थियो ।  कोरोना भाइरसको महामारी बीच रिमोट लर्निङ र टेलिवर्क उपकरणको उच्चमाग बीच आइफोन र ल्यापटपको विक्री तीव्र दरमा बढेसँगै कम्पनीको शेयरमूल्य बढेको छ । बजार पूँजीकरण सन् २०२० को अगष्टमा २० खर्ब डलरमाथि उक्लियो । संगित वितरणलगायत अन्य व्यवसायमा सुदृढ प्रदर्शनले पनि कम्पनीको वृद्धिलाई टेवा दिएको हो ।एजेन्सीहरु

तेस्रो त्रैमासमा आइसीएफसी फाइनान्सको वितरणयोग्य नाफा रू. १० करोड ३० लाख

वैशाख १३, काठमाडौं ।  आइसीएफसी फाइनान्स लिमिटेडले चालू आवको तेस्रो त्रैमासीक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रू. १७ करोड २९ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ६५ प्रतिशतले वृद्धि भएको हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. १० करोड ७३ लाख नाफा कमाएको थियो ।  चालू आवको तेस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफामा वृद्धि भएसँगै नाफा बढेको हो । सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू. १० करोड ३० लाख रहेको छ । एनएफआरएस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको नाफालाई विभिन्न शिर्षकमा छुट्याएपछिको नाफानै वितरणयोग्य नाफा हो । चुक्तापूँजी रू. १ अर्ब २२ करोड ४२ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. ३४ करोड ३६ लाख र रिटेन्ड अर्निङमा रू.१० करोड ३० लाख सञ्चित गरेको छ । नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू.१५ दशमलव ४५ रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २३ दशमलव १६ पुगेको हो ।  कम्पनीको मूल्य आम्दानी अनुपात १४ शदमलव ५० गुणा र प्रतिशेयर नेटवर्थ रू. १३८ दशमलव १७ रहेको छ ।