सुक्खा पहिरोले पुरिएर एकजनाको मृत्यु, दुई घाइते

गलकोट । बागलुङको बडिगाड गाउँपालिका–७ मा सडक खन्ने क्रममा आज बिहान सुक्खा पहिरो जाँदा पुरिएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिगाड गाउँपालिका–७ का गोपीराम विक रहेको प्रहरीले जनाएको छ । इदिखोलादेखि गोठान जोड्ने मोटरबाटो खन्दै गरेको दृश्य हेर्न गएका विकको सडकमाथिबाट खसेको सुक्खा पहिरोले परिएर मृत्यु भएको जिल्ला प्रहरी...

सम्बन्धित सामग्री

ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते - Nepal Japan

ओखलढुङ्गामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । चिसङ्खुगढी गाउँपालिका–५ थु

ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, २ घाइते

ओखलढुङ्गा । ओखलढुङ्गामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । चिसङ्खुगढी गाउँपालिका–५ थुम्कीमा आज बिहान पहिरोले घरगोठ पुरिँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । पहिरामा परी देवकुमारीका श्रीमान् ३९ वर्षीय बाबुराम खत्री र छोरी १८ वर्षीया मेनुका […]

पाल्पा पहिरो : घाइते एकको मृत्यु, मृतकको संख्या तीन पुग्यो

पाल्पा : पहिरोले पुरिएर घाइते भएकामध्य थप एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तिनाउ गाउँपालिका–५ गिट्टी खानीका ७५ वर्षीया सुन्दरी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।उनको उपचारको क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा शुक्रबार राति साढे ११ बजे मृत्यु भएको हो। शवको पाल्पा अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई बुझाउने तयारी भइरहेको त्वातीले बताए। पहिरोमा परी ४५ वर्षीय वीरबहादुर गुरूङ र ४ वर्षीय आरभ परियारको

पाल्पामा पहिरोले पुरिएर एकजनाको मृत्यु, एक बेपत्ता

काठमाडौं : पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदे खोला नजिकै खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। पहिरोमा पुरिएर तिनाउ–५ कै अन्दाजी ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ।प्रहरीका अनुसार सिद्धार्थ राजमार्ग अन्तर्गत हिउँदेखोला नजिकै माथिबाट लेदोसहितको पहिरोले पुरिँदा चार वर्षीय बालक बेपत्ता छन् भने ७ जना घाइते भएका छन्।घटनास्थल सिद्धार्थ राजमार्गसँगै जोडिएको छ। पहिरोले सिद्धार्थ राजमार्ग पनि अवरुद्ध भएको छ।

स्याङ्जा पहिरो अपडेट : मृतक एक र बेपत्ता तीनजनाको पहिचान

पाल्पा : स्याङ्जामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन् भने तीन जना बेपत्ता छन्।  मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका–४ बिर्घास्थित खहरेका करिब ७० वर्षीय इमानसिंह राना रहेको वडाध्यक्ष चक्रपाणि पाण्डेले जानकारी दिए। पहिरोमा परेका बिर्घाकै हाेमनाथ पाण्डे र बुद्ध रानाको उद्वार गरिएको छ...

स्याङ्जामा पहिरोले पुरिएर श्रीमानको मृत्यु श्रीमती घाइते

स्याङ्जामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ । गल्याङ नगरपालिका-९ साङ्लिया बस्ने ४९ वर्षका यमबहादुर