पाल्पा : स्याङ्जामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन् भने तीन जना बेपत्ता छन्।
मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका–४ बिर्घास्थित खहरेका करिब ७० वर्षीय इमानसिंह राना रहेको वडाध्यक्ष चक्रपाणि पाण्डेले जानकारी दिए। पहिरोमा परेका बिर्घाकै हाेमनाथ पाण्डे र बुद्ध रानाको उद्वार गरिएको छ...