नेताले आफ्ना वाचा भुल्न सक्छन्, जनताले झक्झकाइरहनुपर्छ :  पूर्व सभामुख घर्ती

काठमाडौं :  नेकपा (माओवादी केन्द्र) की नेतृ एवं प्रतिनिधि सभाकी पूर्व सभामुख ओनसरी घर्तीले संघीय कानून निर्माण हुन नसक्दा प्रदेश र स्थानीय सरकारलाई समस्या परिरहेको भन्दै कानून निर्माणमा पहिलो प्राथमिकता दिनुपर्ने बताएकी छिन्।मंगलवार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै उनले य संघीय शासनप्रणालीको दोस्रो कार्यकाल सुरु भइसक्दा समेत संघमा आवश्यक कानून निर्माण हुन नसकेकाले आम सर्वसाधारणहरूलेसमेत समस्य

सम्बन्धित सामग्री

बुद्धकालीन सम्पदालाई पर्यटकीय गन्तब्य बनाउनुपर्छ : सभामुख घर्ती

कपिलवस्तु । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले बुद्धकालीन सम्पदाहरूलाई पर्यटकीय गन्तव्य बनाउनु पर्ने बताउनु भएको छ । पर्यटकको आकर्षक थलोको रुपमा रहेका कपिलवस्तुका बुद्धकालीन सम्पदाहरू, पुरातात्विक क्षेत्रहरूलाई पर्यटकिय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताउँदै तराईका क्षेत्रमा नगदेबालिलाई प्राथमिकीकरण गर्नुपर्ने बताउनु भएको छ । शुद्दोधन गाउँपालिकाको प्रगतीनगरमा आयोजित दोस्रो प्रगतिनगर कृषि तथा पर्यटन महोत्सव२०८० को उद्घाटन […] The post बुद्धकालीन सम्पदालाई पर्यटकीय गन्तब्य बनाउनुपर्छ : सभामुख घर्ती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संघीयताको अनुभूति हुनेगरी काम गरिरहेका छौंः सभामुख घर्ती

दाङ- लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले शून्य संरचनाबाट सुरु भएको लुम्बिनी प्रदेशसभा र सरकारले तीव्र गतिका साथ काम थालेको बताएका छन्। प्रदेश स्थापना दिवसको अवसरमा सभामुख घर्तीले शुभकामना सन्देश जारी गर्दै प्रदेशको लागी आवश्यक कानुन निर्माण भइसकेको, जनताले प्रदेशलाई नजिकबाट बुझ्ने, देख्ने र अनुभूति गर्ने गरी नीति कार्यक्रम तय गरी कार्यान्वयन भइरहेको जनाएका छन्। […]

राष्ट्रिय नीति राम्रो नहुँदा थिति बस्न सकेन :  सभामुख घर्ती

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले जनताको भावना अनुसारको परराष्ट्र नीति नहुँदा समस्या भोग्नु परेको बताउनु भयो । उहाँले समग्रमा राष्ट्रिय नीति कमजोर भएकै कारण खुल्ला सिमानाको समस्या भोग्नु परेको बताउनु भयो । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको आइतबार बुटवलमा सम्पन्न १६ औँ वार्षिक साधारण सभामा बोल्दै सभामुख घर्तीले नीति नहुँदा थिति नबसेको औँल्याउनु […]

संघीयता अनिवार्य छः सभामुख घर्ती

लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले नेपालको आमूल परिवर्तनका लागि गरिएको बलिदान, त्याग, तपस्याबाट संघीयता प्राप्त भएको बताएका छन् ।  उनले संघीयताको आवश्यकता मात्रै नभएर अनिवार्यता नै भएको बताए । रोल्पामा आयोजित पत्रकार सम्मेलनमा उनले संघीयता विरोधीहरुले संघीयता खारेजीको कुरा गरिरहेकोले त्यसका विरुद्धमा सबै राजनीतिक दलहरु एकैठाउँमा हुनुपर्नेमा जोड दिए । उनले भने, ‘संघीयता आम नेपाली आमाका सन्तानहरुको बलिदान, राजनीतिक दलहरूको साझा आन्दोलनबाट आएको हो त्यसैले संघीयता नयाँ

सहकारीको माध्यमबाट आर्थिक विकास : सभामुख घर्ती

दाङ-लुम्किनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले सहकारी देशको आर्थिक विकासमा सहयोग पु-याउने बताएका छन् ।“देशको आर्थिक विकासमा सहकारीको महत्वपूर्ण भूमिका रहन्छ” सभामुख घर्तीले भने । सहकारीलाई यसतर्फ लाग्न समेत उनले आग्रह गरे । सहकारीको विकासका लागि ३ वटै तहका सरकार अगाडि बढेको बताए । पछिल्लो समयमा सहकारीमा लहर आएको उनले बताए । पछिल्लो समयमा धेरै सहकारी […]

संरचना तयार हुँनासाथ बुटवलबाट स्थायी राजधानीमा सर्छौंः लुम्बिनी सभामुख घर्ती

दाङ – लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले संरचना तयार हुने वित्तिकै प्रदेशसभा स्थायी राजधानीमा सर्ने बताएका छन् । राप्ती गाउँपालिका–३ स्थित मौरीघाटमा निर्माण भैरहेको प्रदेश सभा भवनको अनुगमन गर्दै सभामुख घर्तीले यस अघिको वर्षे अधिवेशन समेत गर्ने तयारी भए पनि प्रदेशसभा भवन तयार नहुँदा त्यो सम्भव नभएको बताए । अब हिउँदे अधिवेशन नयाँ प्रदेशसभा भवनमा […]

एमालेले बहिस्कार गरेपनि अविश्वास प्रस्ताव टेबुल हुन्छः सभामुख घर्ती

बुटवल । लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले अविश्वासको प्रस्ताव जसरी पनि टेबल हुने बताउनुभएको छ । सभामुख घर्तीले विश्वासको मत लिने र अविश्वासको मत माथि छलफल हुने प्रक्रिया निर्वाचन प्रक्रिया भएकोले अविश्वासको प्रस्ताव टेबुल हुने बताउनुभएको हो । उहाँले निर्वाचन प्रक्रियामा मतदाता वा उम्मेदवार नआउँदैमा निर्वाचन प्रक्रिया नरोकिने बताउनुभयो । ‘विश्वासको मत लिने र […]

प्रतिनिधिसभा भनेको जनताको असली प्रतिनिधि गर्ने संस्था : पुर्व सभामुख घर्ती

पुर्व सभामुख ओनसरी घर्ती मगरले जनताको प्रतिनिधिमुलक सस्थामाथि आक्रमण गर्नु असंबैधानिक भएको बताएकी छन् । संविधानको धारा ७६ (३) बमोजिम सरकारलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको भन्दै न्यायलयले यस विषयमा छिटो फैसला गर्नुपर्ने बताइन् । संविधानले दिएको विशेषाधिकार प्रयोग गर्दै सभामुखले यतिबेला राजनीतिक दलहरुको बीचमा दुरी कम गराउने भुमिका निर्वाह गर्नसमेत सुझाव दिएकी छन्