बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले जनताको भावना अनुसारको परराष्ट्र नीति नहुँदा समस्या भोग्नु परेको बताउनु भयो । उहाँले समग्रमा राष्ट्रिय नीति कमजोर भएकै कारण खुल्ला सिमानाको समस्या भोग्नु परेको बताउनु भयो । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको आइतबार बुटवलमा सम्पन्न १६ औँ वार्षिक साधारण सभामा बोल्दै सभामुख घर्तीले नीति नहुँदा थिति नबसेको औँल्याउनु […]