निर्देशन उल्लंघन गर्ने ६ बैंकलाई राष्ट्र बैंकको कारबाही
२० वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ बैंकलाई कारबाही गरेको छ । चालु आर्थिक वर्ष तेस्रो त्रैमासमा बैंक सुपरीवेक्षण विभागले नियामकीय व्यवस्था उल्लंघन गर्दा चार वाणिज्य बैंकलाई कारबाही गरेको हो ।
यस्तै शुद्धीकरण निवारण सम्बन्धी …
प्रेस काउन्सिल नेपालले स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लंघन गर्ने सञ्चार माध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ । काउन्सिलले मंसिर ४ गते...
काठमाडौँ – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारलाई कारबाही गर्ने तयारी थालेको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका ३५ जना उम्मेदवारहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएकाले कारबाहीको प्रक्रिया अघि बढ्ने आयोगले जनाएको छ। बुधबार निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धेरै ठाउँमा आचारसंहिता उल्लंघनका उजुरी […]
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारहरूलाई कारबाही गर्ने तयारी थालेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका ३५ जना उम्मेदवारहरूले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएकाले कारबाहीको प्रक्रिया अघि बढाउन लागेको हो । बुधवार निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धेरै ठाउँमा आचारसंहिता उल्लंघनका उजुरी परेको तर ३५ जना उम्मेदवारहरूले आचारसंहिता बढी नै उल्लंघन गरेको पाइएको भन्दै कारबाहीको तयारी गरेको बताए । उन
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई तत्काल कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ।
सोमबार गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकारीहरुसँगको भर्चुअल बैठकमा निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लंघन...
काठमाडौँ – प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने १३९ वटा सञ्चार माध्यमलाई कारबाही गरेको छ। काउन्सिलका अनुसार ४४ वेबपोर्टल नेपालभित्र नखुल्ने गरी बन्द गरिएको छ भने २४ पत्रकारलाई ध्यानाकर्षण गराइएको छ। काउन्सिलले आचारसंहिता लागू भएपछि चैत २५ गतेदेखि अनुमगन थालेको थियो। काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहोराका अनुसार चैत २६ गतेदेखि हालसम्म १३९ सञ्चार माध्यमबाट […]
कोभिड १९ लकडाउनसम्बन्धी नियम उल्लंघन गर्ने जो कोहीलाई कडा कारबाही गरिने सांघाइले चेतावनी दिएको छ । लकडाउनबीच संक्रमितको संख्या बढिरहेका बेला सो चेतावनी आएको हो । सांघाईमा दैनिक संक्रमितको संख्या २५ हजार नाघेको छ । सहर प्रहरी विभागले एउटा सूचना जारी गर्दै कोभिड उल्लंघन गर्नेलाई कडा कानुनी कारबाही गरिने चेतावनीसमेत दिएको छ । ‘यस सूचनाको प्रावधान उल्लंघन गर्नेलाई सार्वजनिक सुरक्षा निकायबाट कानुन बमोजिम कडा कारबाही गरिने छ । यदि यो अपराध हो भने उनीहरूलाई कानुनअनुसार अनुसन्धान गरिनेछ&rsquo
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ट्राफिक नियम उल्लंघन गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएका छन् । ट्राफिक नियम उल्लंघनका कारण सर्वसाधारणले हैरानी खेप्नु परेको बताउँदै उनले यस्तो गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएका हुन् ।उनले भने, ‘हाम्रो संस्कृतिमा कारबाही नै ठूलो कुरा रहेछ । एक जनाले नियम उल्लंघन गर्दा धेरैको समय र पैसाको नोक्सानी हुन्छ । यसको चेन […]
दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कानुन उल्लंघन गर्ने स्थानीय तहलाई कारबाही हुने बताएका छन् ।दाङ जिल्ला उद्योग वाणिज्य संघले गरेको कार्यक्रममा उनले स्थानीय तहले क्षेत्राधिकार बाहिर गएर कर लिई रहेको गुनासो आएको भन्दै यस्तो कार्य गर्ने नहुने उनले बताएका हुन । “कानुन उल्लंघन गर्ने अधिकार कसैलाई छैन” उनले भने, “कानुन उल्लंघन गर्ने स्थानीय तहलाई कारबाही […]
कञ्चनपुर। कोरोना भाइरस नियन्त्रणका लागि सरकारले आह्वान गरेको निषेधाज्ञा उल्लंघन गर्ने व्यक्ति र सवारी साधनलाई कञ्चनपुर प्रहरीले धमाधम कारबाही गर्न थालेको छ। गत वैशाख १६ गतेदेखि सोमबार साँझसम्म प्रहरीले निषेधाज्ञा उल्लंघन गर्ने पाँच हजार ५१३ पैदलयात्री र नौ हजार २८६ सवारी साधनलाई कारबाही गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।
कञ्चनपुर। कोरोना भाइरस नियन्त्रणका लागि सरकारले आह्वान गरेको निषेधाज्ञा उल्लंघन गर्ने व्यक्ति र सवारी साधनलाई कञ्चनपुर प्रहरीले धमाधम कारबाही गर्न थालेको छ। गत वैशाख १६ गतेदेखि सोमबार साँझसम्म प्रहरीले निषेधाज्ञा उल्लंघन गर्ने पाँच हजार ५१३ पैदलयात्री र नौ हजार २८६ सवारी साधनलाई कारबाही गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।