प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा कँडेल

सुर्खेत । नेकपा एमाले निकट नेपाल प्रगतिशील प्राध्यापक संगठन मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कमिटी अध्यक्षमा रामप्रसाद कँडेल सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा वेदप्रकाश ढकाल, सचिव युवराज पौडेल, सह सचिवमा कमलराज लम्साल चयन भएका छन् । यस्तै कोषाध्यक्षमा दिनेश कँडेल तथा सदस्यहरूमा त्रिभुवन बि सी, क्षेत्रमणी तिमिल्सेना, सबिता ढुंगाना र भीम रोकाय चयन भएका हुन । […]

सम्बन्धित सामग्री

पोखरा विश्वविद्यालयका विद्यार्थी र करार प्राध्यापक आन्दोलित, कामकारबाही ठप्प

पूर्णकालीन करार प्राध्यापक र विद्यार्थी संगठनको आन्दोलनले पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयको कामकारबाही ठप्प बनेको छ ।

पोखरा विश्वविद्यालयका विद्यार्थी र करार प्राध्यापक आन्दोलित, कामकारबाही ठप्प

पूर्णकालीन करार प्राध्यापक र विद्यार्थी संगठनको आन्दोलनले पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयको कामकारबाही ठप्प बनेको छ ।

त्रिवि प्राध्यापक संघको निर्वाचन समयमै गर्न ६ संगठनको माग

काठमाडौं । ६ प्राध्यापकहरूको संगठनले त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घको निर्वाचनमा गर्न माग गरेका छन्। प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालका अध्यक्ष जगत तिमिल्सिना, नेपाल प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. बेदराज केसी, एकीकृत प्रगतिशील प्राध्यपक संगठन नेपाल प्रा.डा. गोविन्द सुवेदी, लोकतान्त्रिक प्राध्यापक संघका अध्यक्ष डा. उदयकिशोर तिवारी, राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रा. डा. जगदीशचन्द्र भण्डारी, समाजवादी प्राध्यापक संघका […]

नेपाल राष्ट्रिय प्राध्यापक संगठनको कार्यसमितिले पायो पूर्णता

६ असार, काठमाडौं । राष्ट्रिय भेला भएको एक वर्षपछि नेपाल राष्ट्रिय प्राध्यापक संगठनले नेतृत्व टुंग्याएको छ । ४, ५ असारमा काठमाडौंमा भएको पहिलो केन्द्रीय समितिको बैठकले प्रा.डा. बालमुकुन्द रेग्मीको नेतृत्वमा २१ पदाधिकारी तथा ३ जना केन्द्रीय …

माओवादी निकट प्रध्यापकको प्रदेश १ समिति गठन

नेपाल राष्ट्रिय प्राध्यापक संगठनको प्रदेश नं. १ समिति गठन भएको छ । संघको गत साउन २८ गते सम्पन्न प्रदेशको अधिवेशनबाट २२ जना निर्वाचित भएका थिए । सोही सदस्यहरुको भेलाले आज ढकबहादुर मगरको नेतृत्वमा सर्वसम्मतिले पदाधिकारी चयन भएको हो ।समितिका उपाध्यक्षहरूमा प्रेमप्रसाद लुइँटेल, इलाम, मनबहादुर थापा, पीयू, सुमनकुमार कटुवाल, उदयपुर, सचिवमा गोबिन्द सुवेदी, तेह्रथुम, सहसचिवहरूमा विष्णुकुमार राई, धरान, खगेन्द्र कुमार थापा, झापा र कोषाध्यक्षमा विष्णुप्रसाद भट्टराई, झापा रहेका छन् ।समितिका सदस्यहर

टानलाई पार्टीका भातृ संगठन मात्र बनाइरहने कि सुस्ताएको पर्यटनमा उत्साह भर्ने ?

नेपालको कुनै पनि निकाय राजनीतिकरणबाट पर रहन रकेको छैन । शिक्षक, विद्यार्थी, प्राध्यापक, वकिल, श्रमिकदेखि व्यवसायी र व्यापारीहरुका संगठनहरु समेत राजनीतिक दलका भातृसंस्थामाा परिणत हुँदा व्यावसायिक विषयमा चुकिरहेका छन् । लोकतान्त्रिक शासन पद्धति भएको मुलुकमा कुनै पनि निकायको निर्वाचन हुनु र त्यहाँ प्रतिस्पर्धा हुनु सामान्य कुरा हो, तर नेपालमा हरेक व्यावसायिक संगठनको निर्वाचन दलीय आधारमा …

प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा प्रा.डा. वेदराज केसी

नेपाल प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा प्रा.डा. वेदराज केसी निर्वाचित भएका छन् । २५ र २६  चैतमा काठमाडौंमा सम्पन्न संगठनको दसौं राष्ट्रिय सम्मेलनले केसीलाई अध्यक्षमा निर्वाचित गरेको हो । प्राध्यपाक केसी...

ठूला दलका महाधिवेशनमा बहालवाला शिक्षक प्रतिनिधि

काठमाडौं । एमाले र कांग्रेसपछि माओवादीको महाधिवेशनमा पनि शिक्षक–प्राध्यापक प्रतिनिधिका रूपमा सहभागी भएका छन् । सरकारी सेवासुविधा लिएका शिक्षकलाई महाधिवेशन प्रतिनिधि बनाउनु कानुनविपरीत हो । शिक्षकले पार्टीको राजनीति गर्दा पेसा नै आलोचित छ । काठमाडौंमा जारी माओवादी केन्द्रको महाधिवेशनमा निकटको शिक्षक संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकरबहादुर अधिकारी प्रतिनिधि बनेका छन् । शिक्षक संगठनको अध्यक्ष भए पनि […]

आंशिक प्राध्यापकको आन्दोलनमा नेपाल राष्ट्रिय आंशिक प्राध्यापक संगठनको ऐक्यवद्धता

१६ भदौ, काठमाडौं । आंशिक प्राध्यापक संघर्ष समितिको आन्दोलनप्रति नेपाल राष्ट्रिय आंशिक प्राध्यापक संगठनले समर्थन र ऐक्यबद्धता जनाएको छ । विभिन्न पेशागत संगठनमा आवद्ध नेपाल राष्ट्रिय आंशिक प्राध्यापक संगठनको गत भदौ ७ गते भएको राष्ट्रिय भेलाले उक्त निर्णय गरेको संगठनले जनाएको छ । विज्ञप्ती जारी गर्दै संगठनले त्रिविका आंशिक प्राध्यापकहरुको पेशागत हकहित तथा सुरक्षाको लागि […]