प्रेम चलाउनेको मुद्दा फिर्ता लिएकोप्रति प्राध्यापक संघ र प्रगतिशील प्राध्यापक संगठनको आपत्ति

काठमाडौं । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेको अदालतमा विचाराधीन रहेको मुद्दा सरकारले फिर्ता लिएकोप्रति नेपाल प्राध्यापक संघ र नेपाल प्रगतिशील प्राध्यापक संघले आपत्ति जनाएका छन् । संघ र संगठनले प्रेस विज्ञप्ति जारी गरेर कानूनी व्यवस्थाअनुसार पीडितलाई यथाशीघ्र न्याय दिनु र पीडकलाई कारबाहीको दायरामा ल्याउनेको सट्टा विचाराधीन मुद्दा फिर्ता लिएकोप्रति संघको गम्भीर ध्यानाकर्षण भएको […]

सम्बन्धित सामग्री

उपप्राध्यापक चलाउनेको मुद्दा फिर्ता नलिन प्राध्यापक संघहरूको माग

सरकारले फिर्ता लिने तयारी गरेको उपप्राध्यापक प्रेम चलाउनेको मुद्दा फिर्ता नलिन प्राध्यापक संघहरूले माग गरेका छन् । नेपाल राष्ट्रिय प्राध्यापक संघ, नेपाल प्राध्यापक संघ र प्रगतिशील प्राध्यापक संघले विज्ञप्ति जारी गर्दै उपप्राध्यापक चलाउनेको मुद्दा फिर्ता नलिन माग गरेका हुन् ।