काठमाडौँ । औपचारिक भ्रमणका क्रममा आइतबार नयाँ दिल्ली उत्रिएका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले सोमबार बिहानैबाट उच्चस्तरीय कूटनीतिक भेटवार्तालाई तीव्रता दिएका छन्। भ्रमणको दोस्रो दिन आज बिहान भारतीय राष्ट्रपति भवन परिसरमा आयोजित विशेष समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समकक्षी शाहलाई ‘गार्ड अफ अनर’ सहित औपचारिक स्वागत गरेका छन्। औपचारिक सम्मान ग्रहण गरेलगत्तै दुवै देशका […]