बागमती- बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारक पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। गत कात्तिक महिनामा मात्रै ३६ हजार ७४० जनाले स्मारकको भ्रमण गरेका छन्। स्मारक कार्यालयका लेखा अधिकृत आशिष बिडारीका अनुसार पर्यटकको भ्रमण तथा विभिन्न गतिविधिबाट एक महिनामा २२ लाख २९ हजार ६५० रुपैयाँ आम्दानी भएको छ। स्मारक क्षेत्रमा अवलोकन भ्रमणका अतिरिक्त वनभोज, […]