चितवनमा चैते धानको उत्पादकत्व बढ्दै गएको छ। कृषिमा यान्त्रीकरण, गुणस्तरिय बीऊ, कृषकहरुको व्यवस्थापन र सचेताका कारण उत्पादकत्वमा वृद्धि भएको हो। कृषि ज्ञान केन्द्र चितवनका अनुसार, पछिल्ला ४ वर्षमा २० प्रतिशतले चैते धानको उत्पादकत्व बढेको छ।...
कञ्चनपुरमा यस वर्ष धान उत्पादन वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार गत वर्षको तुलनामा यस वर्र्ष धानको उत्पादकत्व १ दशमलव ३७ ले बढेको छ ।
कृषिज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी...
काठमाडौँ- कञ्चनपुरमा यसवर्ष धान उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार गत वर्षको तुलनामा यसवर्ष धानको उत्पादकत्व १ दशमलव ३७ प्रतिशतले बढेको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी हरिदत्त जोशीका अनुसार यसवर्ष कञ्चनपुरमा धान उत्पादन प्रति हेक्टर ३ दशमलव ९२ रहेको छ । “गतवर्ष बेमौसमी वर्षाका कारण किसानको धान उत्पादनमा […]
कञ्चनपुरमा यसवर्ष धान उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादकत्व १ दशमलव ३७ ले बढेको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी हरिदत्त जोशीले यसवर्ष कञ्चनपुरमा धान उत्पादन प्रति हेक्टर ३ दशमलव ९२ प्रति हेक्टर छ । “गतवर्ष बेमौसमी वर्षाका कारण किसानको धान उत्पादनमा क्षति पुगेको थियो”, उनले भने– “तर यसवर्ष धानको उन्नत जातका बीउको प्रयोग र नियमित वर्षाका कारण धान उत्पादन बढेको हो ।&rdqu
धनगढी- कञ्चनपुरमा यसवर्ष धान उत्पादनमा वृद्धि भएको छ। कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार गत वर्षको तुलनामा यसवर्ष धानको उत्पादकत्व १.३७ प्रतिशतले बढेको छ। कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी हरिदत्त जोशीले यसवर्ष कञ्चनपुरमा धान उत्पादन प्रति हेक्टर ३.९२ प्रतिहेक्टर छ। ‘गतवर्ष बेमौसमी वर्षाका कारण किसानको धान उत्पादनमा क्षति पुगेको थियो’, उनले भने, ‘तर यस वर्ष […]
झापामा बोरो तथा चैते धानको उत्पादकत्व बढेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धानबालीको सुपरजोन कार्यक्रममार्फत धान खेती विस्तार कार्यक्रम प्रभावकारी बन्दै गएपछि उत्पादकत्व बढेको बताइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण प
चितवनमा चैते धानको उत्पादकत्व बढ्दै गएको छ। कृषिमा यान्त्रिकरण, गुणस्तरीय बीउ, कृषकहरूको व्यवस्थापन र सचेताका कारण उत्पादकत्वमा वृद्धि भएको हो। कृषि ज्ञान केन्द्र चितवनका अनुसार, पछिल्ला ४ वर्षमा २० प्रतिशतले चैते धानको उत्पादकत्व बढेको छ।...
‘धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भर र समृद्धि’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर असार १५ गते नेपालमा १८औं राष्ट्रिय धान दिवस मनाइयो । देशैभर धान दिवस मनाइएका रंगीन चित्रहरुमा राजनीतिक दलका नेता, सामाजिक जीवनमा नाम चलेका व्यक्तित्वको सहभागिता पनि देखियो । कोरोना संक्रमणको जोखिमका बीच धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै गर्दा नेपालमा […]
आर्थिक वर्ष २०७७/०७८ मा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको छ ।१८औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको पूर्वसन्ध्यामा कृषि विभागले पत्रकार सम्मेलन गरेर चालू आर्थिक वर्षमा १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको जानकारी दिएको हो । सो क्षेत्रफलमा गरिएको धान खेतीबाट ५६ लाख २१ हजार मेट्रिक टन धान […]
तातोपानी गाउँपालिकाका मार्सी धान रोप्ने किसानलाई अनुदानमा जैविक मल, औजार, थ्रेसर लगायतका कृषि सामग्री वितरण गरिएको छ ।एक स्थानीय तह एक बाली उत्पादन विशेष साझेदारी कार्यक्रम अन्तरर्गत तातोपानीमा धान ब्लक कार्यक्रम सञ्चालित छ । धानको उत्पादकत्व वृद्धि गर्न किसानलाई १८ लाख बराबको आवश्यक तालिमसहित कृषि सामग्री वितरण गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने बताए ।जिल्ला […]
१७ मङ्सिर, विराटनगर । प्रदेश नं १ मा यस वर्ष धानको उत्पादनमा वृद्धि भएकाले किसान उत्साहित भएका छन् । समग्रमा धानको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ९४ प्रतिशत मेट्रिकटन रहेको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ …