धानको उत्पादकत्व वृद्धि गर्न जरुरी : कृषि विभाग

आर्थिक वर्ष २०७७/०७८ मा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको छ ।१८औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको पूर्वसन्ध्यामा कृषि विभागले पत्रकार सम्मेलन गरेर चालू आर्थिक वर्षमा १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको जानकारी दिएको हो । सो क्षेत्रफलमा गरिएको धान खेतीबाट ५६ लाख २१ हजार मेट्रिक टन धान […]