नेपाली कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं, २६ माघ । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । स्थानीय तह निर्वाचनबारे छलफल गर्न बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको  जनाइएको छ । बैठकमा स्थानीय तह निर्वाचनको अतिरिक्त म्याद सकिएका भातृ तथा शुभेच्छुक संगठन र बाँकी रहेको जिल्ला अधिवेशनलगायत विषयमा छलफल हुने स्रोतले जनाएको […]

सम्बन्धित सामग्री

धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक

काठमाडौँ । नेपाली कांग्रेस पदाधिकारी बैठक बसिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहीबार दिउँसो २ बजेदेखि पदाधिकारी बैठक चलिरहेको छ ।  सभापति देउवाको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि सभामुखको

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक

काठमाडौं २८ पुष। नेपाली कांग्रेस पदाधिकारी बैठक अहिले बसिरहेको छ। सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा अहिले पदाधिकारी बैठक बसिरहेको हो। सभापति देउवाको सचिवालयका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि सभामुखको उम्मेदवारका सन्दर्भमा पदाधिकारी बैठकमा छलफल भइरहेको छ।

कांग्रेस पदाधिकारी बैठक सानेपामा, कोइराला पक्षको छुट्टै भेला

काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा सोमबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका लागि प्रस्ताव तय गर्ने र ती विषयमा पदाधिकारी तहमा सहमति जुटाउने विषयमा छलफल भइरहेको छ । सोमबार बस्ने केन्द्रीय समितिको बैठकको तयारीका लागि छलफल गर्न सभापति शेरबहादुर देउवाले आइतबार पदाधिकारी बैठक बोलाउनुभएको हो । […]

नेपाली कांग्रेस पदाधिकारी बैठक आज बस्दै

काठमाडौं, २५ माघ । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो । आगामी माघ २७ गते कार्यसम्पादन समितिको बैठक बस्ने भएकोले त्यसैको तयारीका लागि पदाधिकारी बैठक बस्न लागेको बुझिएको छ । बैठकमा सभापति शेरबहादुर देउवा भने बैठकमा सहभागी नहुने […]

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्ने

काठमाडौँ – नेपाली कांग्रेस पदाधिकारीहरुको बैठक आज पनि बस्दै छ। दिउँसो ३ बजे बस्ने बैठकमा पार्टी महाधिवेशन र सरकार विस्तारबारे छलफल हुने बुझिएको छ। कांग्रेसले अझै १३ जिल्लामा क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्न सकेको छैन। जसले गर्दा महाधिवेशनको आन्तरिक कार्यतालिका परिवर्तन हुने भएको छ। कांग्रेसले असोज १८ भन्दा अघि प्रदेशभन्दा तल्ला तहको अधिवेशन गर्ने सक्ने […]

नेपाली कांग्रेस पदाधिकारी बैठक बुढानिलकण्ठमा बस्दै

काठमाडौं, साउन ८ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रबार र भोली शनिबार पार्टी पदाधिकारी बैठक बोलाएका छन् । नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले अहिले बिहान ९ बजे निजी निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएका हुन् । १४ औँ महाधिवेशन तयारीका लागि पदाधिकारीको बैठक बोलाएको कांग्रेस स्रोतले जनाएको छ । यता कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको […]

नेपाली कांग्रेस पदाधिकारी बैठक

नेपाली कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा कांग्रेसको १४ औं महाधिवेशन समयमै सम्पन्न गराउने सम्बन्धमा छलफल गरेको छ ।शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा पार्टीको निर्वाचन समितिले तयार गरेको निर्देशिकाको विषय, केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले सदस्यताको सम्बन्धमा गरेको प्रगतिको विषय र समायोजन समितिले हालसम्म गरेका निर्णय र तिनको कार्यान्वयनको सम्बन्धमा छलफल […]

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

३० असार, काठमाडौं । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । बिहीबार दिउँसो दुई बजे बस्ने बैठकमा पूर्व पदाधिकारीलाई पनि बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकस्थल भने तय भइसकेको उनले बताए । मुख्यसचिव पौडेलले महाधिवेशनको तयारी, मन्त्रिमण्डल गठन र सरकारका कामकारवाहीबारे छलफल हुने बताए । कांग्रेस […]

कांग्रेस पदाधिकारी बैठक अझै सुरु भएन

१८ असार, काठमाडौं । क्रियाशील सदस्यता छानविनका लागि मापदण्ड बनाउन बोलाइएको नेपाली कांग्रेस पदाधिकारी बैठक अझै सुरु भएको छैन । दिउँसो 2 बजेका लागि बोलाइएको बैठक पाँच बज्दा समेत सुरु भएको छैन । शीर्ष नेताहरुसहित पूर्वपदाधिकारी र क्रियाशील सदस्यता छानबिन समितिका सदस्यलाई पनि बोलाएको बैठकमा नेताहरु पार्टी कार्यालय सानेपामा आन्तरिक छलफलमै छन् । क्रियाशील सदस्यता […]

कांग्रेस पदाधिकारी बैठक बस्दै

आज नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दै छ । बैठक आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्नेछ ।