काठमाडौँ – राष्ट्रियसभामा ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, ०७६।७७’ पेस गरिएको छ। प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सो प्रतिवेदन सभामा पेस गरेका हुन्। राष्ट्रिय सभाको अर्को बैठक असार २८ अपराह्न १ बजे बस्नेछ।