काठमाडौं, २७ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिन आग्रह गर्दै नयाँ सरकार बनाउन अघि बढ्न आव्हान समेत गरेका छन् । आज प्रधानमन्त्री ओलीले विश्वासको मत दिने संसदको विशेष अधिवेशनमा बोल्दै दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार निर्माणमा लाग्नुपर्नेमा जोड दिए । देउवाले संविधानको धारा ७६ को […]