जनकपुरधाम : मिथिला नगरपालिकाको एउटै वडामा ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नगरपालिकाका सबै सेवा भोलि बिहीबार देखि बन्द गर्ने निर्णय गरेको छ। वडा नम्बर ११ लोटा गाउँका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रचिन्द्र डङ्गोलले जानकारी दिए।कोरोना संक्रमितको लक्षणसँग मिल्दोजुल्दो बिरामीको संख्या गाउँमा बढेपछि नगरपालिकाले ५४ जनाको स्वाव संकलन गरी परीक्षणका लागि प्रादेशिक कोभिड अस्पताल जनकपुर पठाएका थियो।त्यसमध्ये मंगलबार आएको रिपोर्टमा ४६ जन