लोकसेवाका पदाधिकारी आएसँगै बढुवा प्रक्रिया सुरु

विभिन्न मन्त्रालय, निकाय र प्रदेशहरूमा लामो समयदेखि विभिन्न सेवा समूहका गरी आठ सचिव पद रिक्त रहँदै आएको छ । प्रशासन सेवाका पाँच, इन्जियरिङ सेवाका दुई र वन तथा कृषि सेवाका १ गरी ८ सचिव पद रिक्त रहे पनि समयमा नै पदपूर्ति हुन नसक्दा ती निकायका महत्त्वपूर्ण काम प्रभावित हँुदै आएको छ ।लोकसेवा आयोगमा तीन महिनादेखि पदाधिकारी नहुँदा सचिव बढुवा प्रक्रिया अवरुद्ध रहँदै आएको थियो । लोकसेवामा पदाधिकारी आएसँगै सचिव बढुवा प्रक्रिया सुरु भएको हो । समयमा नै पदपूर्ति नहुँदा सचिव बढुवाको मुखमै रहेका वरिष्ठ सहसचिव

सम्बन्धित सामग्री

बढुवा प्रक्रिया सुरु नभएपछि वीपीका शिक्षक चिकित्सकहरू काठमाडौं प्रस्थान

सहमति बमोजिम बढुवा प्रक्रिया सुचारु नभएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरू काठमाडौं प्रस्थान गरेका छन्।...

बढुवा प्रक्रिया सुरु नभएपछि वीपीका शिक्षक चिकित्सकहरू काठमाडौं प्रस्थान

सहमति बमोजिम बढुवा प्रक्रिया सुचारु नभएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरू काठमाडौं प्रस्थान गरेका छन्।...

सशस्त्र डीआईजी बढुवा प्रक्रिया अघि बढ्यो

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा रिक्त नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा प्रक्रिया अगाडि बढाएको छ । गतबैशाखदेखि असोजसम्म सशस्त्र प्रहरी नायब महानिरीक्षकको चार रिक्त पदका लागि बढुवा प्रक्रिया अघि बढाइएको हो । यद्यपि, बढुवा समिति सचिवालयको सूचनामा भने ‘केही रिक्त पद’ भनिएको छ । गृहअन्तर्गत बढुवा समिति सचिवालयका तर्फबाट सदस्य सचिव सशस्त्र प्रहरी […]

प्रहरीमा थपिएका २० हजार पदमा बढुवा प्रक्रिया सुरु

नेपाल प्रहरीमा थपिएका तल्लो तहका तीन पदमा बढुवा प्रक्रिया सुरु भएको छ ।

सशस्त्रमा डीआईजी बढुवा प्रक्रिया सुरु

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरीमा रिक्त नायब महानिरीक्षक (डीआईजी)को बढुवा प्रक्रिया अगाडि बढाएको छ । बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले शुक्रबार सूचना प्रकाशित गरी बढुवा समितिको १३ फागुनको निर्णयअनुसार प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् । सो सूचनामा पाँच दिनभित्र आवश्यक कागजातसहितको मूल्यांकन फारम भरी बढुवा समितिको सचिवालयमा पेस […] The post सशस्त्रमा डीआईजी बढुवा प्रक्रिया सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.

सशस्त्रमा डीएसपी बढुवा प्रक्रिया सुरु

काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयले रिक्त नायब उपरीक्षक (डीएसपी) पदमा लामो समयपछि बढुवा प्रक्रिया थालेको छ । सशस्त्र मुख्यालयले साधारण समूहअन्तर्गतको साधारण उपसमूह र लेखा उपसमूहतर्फ बढुवा प्रक्रिया थालेको हो । बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेलद्वारा शुक्रबार जारी सूचनामा मूल्यांकन फारम भरी १० दिनभित्र पेस गर्न बढुवाका सम्भाव्य उम्मेदवारलाई […]

सशस्त्रमा डीएसपी बढुवा प्रक्रिया सुरु

काठमाडौं, माघ २२ । सशस्त्र प्रहरी मुख्यालयले रिक्त नायब उपरीक्षक (डीएसपी) पदमा लामो समयपछि बढुवा प्रक्रिया थालेको छ । सशस्त्र मुख्यालयले साधारण समूहअन्तरगतको साधारण उपसमूह र लेखा उपसमूहतर्फ बढुवा प्रक्रिया थालेको हो । बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी नायक महानिरीक्षक ९डीआईजी० नारायणदत्त पौडेलद्वारा शुक्रबार जारी सूचनामा मूल्यांक फारम भरी १० दिनभित्र पेस गर्न बढुवाका […]

सशस्त्रमा डीएसपी बढुवा प्रक्रिया सुरु

काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयले रिक्त नायब उपरीक्षक (डीएसपी) पदमा लामो समयपछि बढुवा प्रक्रिया थालेको छ । सशस्त्र मुख्यालयले साधारण समूहअन्तर्गतको साधारण उपसमूह र लेखा उपसमूहतर्फ बढुवा प्रक्रिया थालेको हो । बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेलद्वारा शुक्रबार जारी सूचनामा मूल्यांकन फारम भरी १० दिनभित्र पेस गर्न बढुवाका सम्भाव्य उम्मेदवारलाई […] The post सशस्त्रमा डीएसपी बढुवा प्रक्रिया सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.

सशस्त्रमा डीएसपी बढुवा प्रक्रिया सुरु

सशस्त्र प्रहरी मुख्यालयले रिक्त नायब उपरीक्षक (डीएसपी) पदमा लामो समयपछि बढुवा प्रक्रिया थालेको छ । सशस्त्र मुख्यालयले साधारण समूहअन्तरगतको साधारण उपसमूह र लेखा उपसमूहतर्फ बढुवा प्रक्रिया थालेको हो ।बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी नायक महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेलद्वारा शुक्रबार जारी सूचनामा मूल्यांक फारम भरी १० दिनभित्र पेस गर्न बढुवाका सम्भाव्य उम्मेदवारलाई भनिएको छ । सशस्त्र प्रहरीमा हाल उपसमूहतर्फ डीएसपीका ५७ पद रिक्त छन् । आजको राजधानी दैनिकमा समाचार छ ।