सशस्त्रमा डीएसपी बढुवा प्रक्रिया सुरु

सशस्त्र प्रहरी मुख्यालयले रिक्त नायब उपरीक्षक (डीएसपी) पदमा लामो समयपछि बढुवा प्रक्रिया थालेको छ । सशस्त्र मुख्यालयले साधारण समूहअन्तरगतको साधारण उपसमूह र लेखा उपसमूहतर्फ बढुवा प्रक्रिया थालेको हो ।बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी नायक महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेलद्वारा शुक्रबार जारी सूचनामा मूल्यांक फारम भरी १० दिनभित्र पेस गर्न बढुवाका सम्भाव्य उम्मेदवारलाई भनिएको छ । सशस्त्र प्रहरीमा हाल उपसमूहतर्फ डीएसपीका ५७ पद रिक्त छन् । आजको राजधानी दैनिकमा समाचार छ । 

सम्बन्धित सामग्री

सशस्त्रमा डीएसपी बढुवा प्रक्रिया सुरु

काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयले रिक्त नायब उपरीक्षक (डीएसपी) पदमा लामो समयपछि बढुवा प्रक्रिया थालेको छ । सशस्त्र मुख्यालयले साधारण समूहअन्तर्गतको साधारण उपसमूह र लेखा उपसमूहतर्फ बढुवा प्रक्रिया थालेको हो । बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेलद्वारा शुक्रबार जारी सूचनामा मूल्यांकन फारम भरी १० दिनभित्र पेस गर्न बढुवाका सम्भाव्य उम्मेदवारलाई […]

सशस्त्रमा डीएसपी बढुवा प्रक्रिया सुरु

काठमाडौं, माघ २२ । सशस्त्र प्रहरी मुख्यालयले रिक्त नायब उपरीक्षक (डीएसपी) पदमा लामो समयपछि बढुवा प्रक्रिया थालेको छ । सशस्त्र मुख्यालयले साधारण समूहअन्तरगतको साधारण उपसमूह र लेखा उपसमूहतर्फ बढुवा प्रक्रिया थालेको हो । बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी नायक महानिरीक्षक ९डीआईजी० नारायणदत्त पौडेलद्वारा शुक्रबार जारी सूचनामा मूल्यांक फारम भरी १० दिनभित्र पेस गर्न बढुवाका […]

सशस्त्रमा डीएसपी बढुवा प्रक्रिया सुरु

काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयले रिक्त नायब उपरीक्षक (डीएसपी) पदमा लामो समयपछि बढुवा प्रक्रिया थालेको छ । सशस्त्र मुख्यालयले साधारण समूहअन्तर्गतको साधारण उपसमूह र लेखा उपसमूहतर्फ बढुवा प्रक्रिया थालेको हो । बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेलद्वारा शुक्रबार जारी सूचनामा मूल्यांकन फारम भरी १० दिनभित्र पेस गर्न बढुवाका सम्भाव्य उम्मेदवारलाई […] The post सशस्त्रमा डीएसपी बढुवा प्रक्रिया सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.