प्रधानमन्त्री देउवासँग विदेश विभाग प्रमुख लिउको भेट

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच दुई पक्षीय आपसीहितका विविध विषयमा भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।...

सम्बन्धित सामग्री

सीपीसी विदेश विभाग प्रमुख र एकीकृत समाजवादीका नेताहरुबीच भेटवार्ता

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । मंगलबार नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा नेताहरूको भेट भएको हो । छलफलमा पार्टीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल लगायत रहेका छन् ।चार दिने नेपाल भ्रमणमा रहेका नेता लिउले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेट गरिसकेका छन् ।

परराष्ट्रमन्त्री खड्का र विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

काठमाडौँ- परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा विचारविमर्श भएको मन्त्रालयले जनाएको छ । विदेश विभाग प्रमुख लिउले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी नेपाल र चीनबीचको आपसी हितका विषयमा छलफल गरेका थिए। […]

परराष्ट्रमन्त्री खड्का र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखबीच भेट

काठमाण्डाै – चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान छाओले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटघाट गर्नुभएको छ । परराष्ट्रमन्त्री खड्कालाई भेट्न छाओ मन्त्रालय पुग्नुभएको हो । भेटमा नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल हुनुका साथै द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको थियो । यसअघि छाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएकाे थियाे ।  चाओ चार दिने भ्रमणका लागि आज आइतवार बिहान काठमाण्डौ आउनुभएको हो । विदेश विभाग प्रमुख लिउ जिय...

प्रधानमन्त्री देउवासँग विदेश विभाग प्रमुख लिउको भेट

प्रधानमन्त्री शेरबहादुर देउवासँग चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओले शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा दुई पक्षीय आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले...

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखद्वारा प्रधानमन्त्री देउवासँग भेट

काठमाण्डाै – चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान छाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्नुभएको छ ।  प्रधानमन्त्री देउवालाई भेट्न छाओ बालुवाटार पुग्नुभएको हो । भेटमा द्विपक्षीय विविध विषयमा कुराकानी भइरहेको छ । प्रधानमन्त्री देउवासँगको भेटपछि छाओ परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कालाई भेट्न सिंहदरबार जानुहुनेछ ।  चाओ चार दिने भ्रमणका लागि आज आइतवार बिहान काठमाण्डौ आउनुभएको हो । विदेश विभाग प्रमुख लिउ जियान छाओले राष्ट्रपति विद्यादेवी भण्डारी, अन्य दलका अध्यक्षलगायत ...

प्रधानमन्त्री पत्नी आरजु र भाजपा विदेश विभाग प्रमुखबीच दिल्लीमा भेटवार्ता

१८ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छन् । भारत भ्रमणमा रहेकी देउवा र आफूबीच आइतबार भेट भएको चौथाइवालेले ट्विटरमार्फत जानकारी दिएका छन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी देउवा निजी भ्रमणको सिलसिलामा भारतको नयाँदिल्लीमा छिन् । यसअघि गत […]

भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेले किन भेट्न चाहेनन् उपेन्द्र र बाबुरामलाई ?

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपालको चारदिने भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएका छन् । उनले आफ्नो भ्रमणका क्रममा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरे । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, माओवादीका नेता एवं अर्थमन्त्री जनार्दन शर्मा, वर्षमान पुन, काँ

भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेले प्रधानमन्त्री देउवासँग गरे भेट

काठमाडौं :  भारतीय जनता पार्टी (भाजपा)का नेता तथा विदेश विभाग प्रमुख विजय मुर्लिधर चौथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्।उनी भारतबाट आइतबार नै काठमाडौं आइपुगेका हुन्। सत्तारुढ भाजपाका शीर्ष तहका नेताहरू केही दिनयता काठमाडौंमै रहेको बताइन्छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटबारे प्रधानमन्त्रीको सचिवालयले कुनै जानकारी दिएको छैन। यसअघि चौथाइवालेले गत डिसेम्बरमा नेपाल भ्रमण गरेका थिए। नेपालले कालापानीलगायत भूभाग समेटेर नयाँ नक्शा जारी गरेपछि उनी नेपाल आएका थि

भाजपा विदेश विभाग प्रमुखले भेटे प्रधानमन्त्री देउवालाई

काठमाडौँ । भारतीय जनता पार्टी(भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाईवाले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । आइतबार राति सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवासँग सरकारी निवास बालुवाटारमा भेट भएको जानकारी चौथाईवाले दिएका हुन्। भेटमा दुई देशबिचको हित र अन्तरपार्टी सम्बन्धबारे छलफल भएको बताइएको छ। चौथाइवालेले भेटका क्रममा प्रधानमन्त्री देउवालाई सफल कार्यकालको शुभकामना दिनुका साथै भारतीय […]