परराष्ट्रमन्त्री खड्का र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखबीच भेट

काठमाण्डाै – चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान छाओले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटघाट गर्नुभएको छ । परराष्ट्रमन्त्री खड्कालाई भेट्न छाओ मन्त्रालय पुग्नुभएको हो । भेटमा नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल हुनुका साथै द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको थियो । यसअघि छाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नुभएकाे थियाे ।  चाओ चार दिने भ्रमणका लागि आज आइतवार बिहान काठमाण्डौ आउनुभएको हो । विदेश विभाग प्रमुख लिउ जिय...

सम्बन्धित सामग्री

परराष्ट्रमन्त्री खड्का र चिनियाँ नेता जियान्चाओबीच भेट

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेका छन्। चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख जियान्चाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेलगत्तै...