बिरामी बढेसँगै रगतको अभाव

चितवनका अस्पतालमा बिरामीको चाप बढेसँगै रगतको अभाव भएको छ । योजनाबद्धरूपमा उपचार गर्न आउने बिरामी लकडाउनमा घरमा बसेका र अहिले अस्पताल आएका कारण रगतको माग बढेसँगै आपूर्ति हुन नसकेको हो । जिल्लाका अस्पतालमा रगतको अभाव देखिएपछि नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले एक सूचना जारी गर्दै रक्तदानका लागि अपिल गरेको छ । सोसाइटीका जिल्ला सभापति ज्ञानशाली न्यौपानेद्वारा जारी अपिलमा बिरामीको चाप बढेसँगै अस्पतालमा रगतको अभाव देखिएकाले रक्तदान गर्न सबैलाई अपिल गरिएको हो । जिल्लाका अस्पतालमा रहेका रक्त सङ्कलन केन्द्र, युनिट एवं क्ष...

सम्बन्धित सामग्री

बाँकेमा दुई दिनमा सय पिन्ट रगत सङ्कलन

पश्चिम नेपालका विभिन्न जिल्लाबाट गम्भीर प्रकृतिका बिरामी उपचारका लागि आउने नेपालगन्जमा रगतको अभाव टार्न रक्तदान कार्यक्रम निरन्तर भइरहेका छन् ।

बजारमा रगतको अभाव

काठमाडौं । डेंगुका विरामीको रगतमा प्लेटलेट्सको कमी हुने भएकाले बजारमा रगतको अभाव देखिएको छ । डेंगु संक्रमणबाट गम्भीर बिरामी भएकाका लागि प्लेटलेट्सको कमी हुने र प्लेटलेट्सका लागि फ्रेस रगत चाहिने भएकाले बजारमा केही मात्रामा रगतको अभाव देखिएको हो । सामान्यतया फ्रेस रगतलाई फिल्टर गरेर प्लेटलेट्स बनाउनुपर्ने हुन्छ । दशैं र तिहारको समयमा रेडक्रस सोसाईटी, नागरिक […]

रगतको अभाव झेल्दै जटिल प्रकारका बिरामी

काठमाडौं । मंगलबार विश्व रक्तदाता दिवस । मृत्युको मुखमा पुगेका मानिसलाई बचाउन प्रदान गरिने रगत दानमा सहभागीको सम्मानमा मनाउने यो दिवसलाई रक्तदानको महत्व र फाइदाका बारेमा जानकारी दिने दिवसको रुपमा पनि मनाउने गरिन्छ । मानव शरिरमा रहेका प्लाज्मा र रक्त कोषको समिश्रणबाट बनेको रातो तरल पदार्थलाई रगत भनिन्छ । यसले शरीरका कोषहरुमा पोषण, लवण, हर्मोन, […]

ब्लड बैंक नहुँदा बिरामी समस्यामा

नेपाल समाचारपत्र, पर्वत । पर्वतको कुस्माबजारमा ब्लड बैंक नहुँदा बिरामीले रगत अभावको समस्या भोग्नुपरेको छ । जटिल प्रकारका बिरामीको उपचार तत्कालै गर्नुपर्ने भए पनि जिल्लामा ब्लड बैंक नभएपछि अन्यत्रै लैजानुपर्ने बाध्यता रहेको छ । कुस्मामा एउटा सरकारी अस्पतालसहित आधा दर्जन निजी अस्पतालहरू छन् तर शल्यक्रिया गर्नुपर्ने बिरामीहरूले रगतको अभाव निरन्तर झेल्दै आएका छन् । शल्यक्रियाका […]

माग घट्दासमेत अस्पतालमा रगत अभाव : दैनिक ६० प्रतिशत मात्रै रगत सङ्कलन

काठमाण्डाै – अस्पतालमा रगतको अभाव बढ्दै गएको छ । रक्तदान कार्यक्रम सञ्चालन गर्न नसकिएको र कतिपय रगत सङ्कलन अभियान पनि स्थगित भएकोले अभाव बढेको केन्द्रीय रक्त सञ्चार केन्द्रका निर्देशक दिव्यराज पौडेलले बताउनुभयो । उहाँका अनुसार अहिले दैनिक ६० प्रतिशत मात्रै रगत सङ्कलन भइरहेको छ । सामान्य समयमा दैनिक दुईदेखि तीनसय यूनिटसम्म रगत माग हुने गरेकोमा अहिले दैनिक एकसय युनिटको हाराहारीमा मात्रै माग हुने गरेको छ । तर पनि अस्पतालमा रगत अभाव हुँदा बिरामी समस्यामा परेका निर्देशक पौडेलले बताउनुभयो । अहिले काठमाण्डौ र बाहिर...

जारी छ रक्तदान, माग अनुसार अपर्याप्त

नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रले कोभिड–१९ का महामारीमा  रगत सङ्कलनलाई जारी राखेको छ । मानवीय सेवाको सर्वोच्च संस्था रेडक्रसले  रगतको अभाव हुन नदिन जनस्वास्थ्यमा आवश्यक सबै मापदण्ड पालना  गरी  देशभर रगत सङकलनलाई निरन्तरता दिएको  छ  । क्यान्सर,मिर्गौलाका बिरामी , प्रसूति तथा शल्यक्रिया गर्नुपर्ने बिरामीलाई ताजा रगतको आवश्यक पर्छ । सोसाइटीद्वारा सञ्चालित केन्द्रका निर्देशक दिव्यराज पौडेलले निषेधाज्ञाका कारण काठमाडौँ जिल्लामा दैनिक

ब्लडबैंकमा पनि लकडाउनको प्रभाव, देशैभरि रगत अभाव

लकडाउनका कारण देशभर रगतको अभाव भएको छ । जसले गर्दा नियमित उपचार गराइरहेका जटिल प्रकृतिका बिरामी र सुत्केरी

लकडाउनले रक्तसंचार केन्द्रमा रगत अभाव, बिरामी मर्कामा

लकडाउनको कारण सिराहाको लहानस्थित रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुन थालेको छ। यसले बिरामीको उपचारमा समस्या

उपत्यकामा ताजा रगतको अभाव - Naya Patrika

केही दिनयता काठमाडौं उपत्यकामा ताजा रगतको अभाव देखिएको छ । दसैँ, तिहार, छठसँगै सबैजना निर्वाचनमा लागेका कारण उपत्यकामा ताजा रगतको अभाव देखिएको हो । रगतमा देखिएको असहज परिस्थितिसँगै यतिवेला बिरामी...पूरा पढ्नुहोस् »