बजारमा रगतको अभाव

काठमाडौं । डेंगुका विरामीको रगतमा प्लेटलेट्सको कमी हुने भएकाले बजारमा रगतको अभाव देखिएको छ । डेंगु संक्रमणबाट गम्भीर बिरामी भएकाका लागि प्लेटलेट्सको कमी हुने र प्लेटलेट्सका लागि फ्रेस रगत चाहिने भएकाले बजारमा केही मात्रामा रगतको अभाव देखिएको हो । सामान्यतया फ्रेस रगतलाई फिल्टर गरेर प्लेटलेट्स बनाउनुपर्ने हुन्छ । दशैं र तिहारको समयमा रेडक्रस सोसाईटी, नागरिक […]

सम्बन्धित सामग्री

बजारमा ताजा रगतको अभाव- डेंगु संक्रमितलाई समस्या (भिडिओ)

काठमाडौं । डेंगुको संक्रमण बढेसँगै देशभर रगतको कमी हुन थालेको छ । बाढी,पहिरो, डेंगु र चाडवाडका कारण उपत्यकासहित देशभर नै रगतको कमी हुन शुरु भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको हो । नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय रक्तसञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ताले अहिले दैनिक रुपमा माग पनि दशैँ तिहारले गर्दा पहिलाको तुलनामा संकलन र माग कम भएको […]

डेंगुका बिरामीको रगतमा प्लेटलेट्सको मात्रा घटेसँगै बजारमा रगत अभाव

मागको ५० प्रतिशत मात्र रगत उपलब्ध, खानेकुरामा ध्यान दिन चिकित्सकको सुझाव  डेंगुका बिरामीको रगतमा प्लेटलेट्सको मात्रा घट्दा बजारमा रगतको अभाव देखिन थालेको छ । डेंगुबाट गम्भीर भएका अधिकांश बिरामीमा प्लेटलेट्स चढाउनुपर्ने हुँदा...

७२ पिन्ट रगत सङ्कलन

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा बुधबार रक्तदान कार्यक्रम गरिएको छ । लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले आयोजना गरेको कार्यक्रममा ७२ पिन्ट रगत सङ्कलन गरिएको हो ।  लायन्समा आबद्ध सदस्य, उद्योगी, व्यवसायी, कर्मचारीले रक्तदान गरेको क्लबका अध्यक्ष विष्णुबहादुर रानाले जानकारी दिए । कोरोना कहरले पर्याप्त मात्रामा रक्तदानको कार्यक्रम नहुँदा रगतको अभाव भएकाले रक्तदान कार्यक्रम गरिएको उनले बताए । “रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान आयोजना गरेका हौँ”, उनले भने। न...