३६ जिल्लामा प्रजिअ सरुवा

काठमाडौँ । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा गरेको छ । आजको गृहमन्त्रीस्तरीय निर्णयले उहाँहरुको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । विभिन्न ३६ जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको छ । कतिपय जिल्लामा सहायक प्रजिअको सरुवा तथा पदस्थापन भएको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार सिन्धुलीका प्रजिअ योगेन्द्रप्रसाद पाण्डेलाई पाल्पा, बाग्लुङ्का सुरेश […]

सम्बन्धित सामग्री

प्रजिअ पोखरेलद्वारा जनताका पीरमर्कामा ध्यान दिने प्रतिबद्धता

सिमकोट – भर्खरै सरुवा भएर जिल्लामा आइपुगेका प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले आफ्नो पहिलो काम सेवाग्राहीलाई सेवा दिनु रहेको बताएका छन्। आइतबार जिल्लास्थित पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा प्रजिअ पोखरेलले आफूलाई नितान्त पहुँचविहीनहरूका लागि काम गर्न सरकारले खटाएको भन्दै त्यस्ता वर्गको सेवा प्रवाहमा समेत सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गरे। पहुँचवाला आफैँ सेवा लिन अग्रसर हुने भएका कारण […]

नयाँ प्रमुख जिल्ला अधिकारी पोखरेल हुम्लामा

सिमकोट – गृह मन्त्रालयद्वारा सरुवा गरिएका हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोद पोखरेल जिल्लामा आइपुगेका छन्। तिहारअगाडि नै उनको सरुवा भए पनि आइतबार प्रजिअ पोखरेल पहिलो पटक नेपालगञ्जबाट हवाई मार्ग हुँदै हुम्ला आइपुगेका हुन्। सरुवा भएयता पहिलो पटक जिल्लामा आइपुगेको प्रजिअ पोखरेलले बताए। सरुवा तिहारअगाडि भए पनि नेपालीहरूको दोस्रो ठूलो चाड तिहार परेकाले प्रजिअ पोखरेल […]

सुशासन कायम गर्नु पहिलो प्राथमिकताः प्रजिअ पौडेल

सिमकोट – भर्खरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जिल्लामा आफ्नो पहिलो प्राथमिकता सुशासन कायम गर्नु रहेको बताएका छन्। जिल्लामा आइसकेपछि सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा प्रजिअ पौडेलले नेपाल सरकारको प्रतिनिधिका हैसियतले आफ्नो पहिलो प्राथमिकता सुशासन कायम गर्नु रहेको र त्यसप्रति आफू दत्तचित्त भएर लाग्ने बताए। कहीँ–कतै सुशासन कायम गर्ने कुराको अवरोध आए आफूलाई सूचना […]

सरुवा भएका सिडिओ पौडेल हेलिकोप्टरमा जिल्ला आइपुुगे

सिमकोट – केही दिनअघि गृह मन्त्रालयले नयाँ सरुवा गरेका हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडओ) श्रीनाथ पौडेले शुक्रबार हेलिकोप्टरबाट जिल्लामा आइपुुगेका छन्। चार दिन लगातार हिमपातका कारण हवाई सेवा अवरुद्ध भएपछि प्रजिअ पौडेल हेलिकोप्टरबाट जिल्लामा आएका हुन्। सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले माउन्टेन एयरको हेलिकोप्टरमा प्रजिअ पौडेल नेपालगञ्जबाट सिमकोट आइपुुगेको जानकारी दिए। उनी काठमाडौँबाट […]

ताप्लेजुङमा पहिलो पटक महिला सीडीओ

ताप्लेजुङ - ताप्लेजुङमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) आउनु हुनेभएको छ । अहिलेका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलको सरुवा भएपछि जिल्लामा पहिलो पटक महिला प्रजिअ गोमादेवी चेम्जोङ आउने हुनुभएकाे हाे ।  प्रमुख जिल्ला अधिकारीका रुपमा चेम्जोङको सरुवा भएकाे हाे । अहिलेका ताप्लेजुङका सीडीओ पोख्रेल काभ्रेपलाञ्चाेकमा सरुवा हुनुभएको छ । चेम्जोङ भने गृह मन्त्रालय सिंहदरबारबाट सरुवा भएर आउन लाग्नुभएको हो । चेम्जोङले यसअघि  भोजपुरको जिल्ला प्रशासन कार्यालय सम्हाली सक्नुभएको छ ।

विभिन्न जिल्लामा प्रजिअ फेरिए, काठमाडौंमा घनश्याम उपाध्याय

गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृह मन्त्रालय सचिवालयका अनुसार काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा ललितपुरका प्रजिअ घनश्याम उपाध्याय आएका छन् । काठमाडौँका प्रजिअ गोविन्द रिजालको गृह मन्त्रालय तानिएका छन् । त्यसैगरी कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य ललितपुरमा सरुवा भएको छ भने  कास्कीमा गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई पठाइएको छ । जुम्लाकी प्रजिअ विजया कुमारी प्रसाईं मन्त्रालय तानिएकी छन् भने जुम्लाको प्रजीअमा म

बैतडीका प्रजिअ पाण्डेको सरुवा

बैतडी : बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको सरुवा भएको छ। पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको हो। विस २०७८ साल वैशाखमा प्रमुख जिल्ला अधिकारीका रूपमा आएका पाण्डेको  सरुवा भएको  जिल्ला प्रशासन कार्यालय, बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए। पाण्डेको ठाउँमा  नयाँ प्रजिअ सुरेश पन्थी आउने भएका छन्।  दुई महिनाअघि सहसचिव भएर गृह मन्त्रालयमा रहेका पन्थी बैतडीमा प्रमुख जिल्ला अधिकारीको रूपमा आउन लागेका हुन्। सरुवा भएर गएका सिडियो पाण्डेले बैतडी जिल्लामा १३

थप आधा दर्जन जिल्लाका सिडिओ फेरिए, पुनः भित्र्याइएका पौडेललाई धनुषा

काठमाडौँ । गृह मन्त्रालयले थप आधा दर्जन जिल्लामा प्रमुख जिल्ला अधिकारी(प्रजिअ) परिवर्तन गरेको छ । प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त जानकारी अनुसार जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोला गृह मन्त्रालयमा सरुवा भएका छन् भने धनुषामा लगानी बोर्ड हुँदै शुक्रवार गृह प्रवेश गरेका सुरेन्द्र पौडेललाई पठाइएको छ । यसअघि बाराको प्रजिअ हुँदा गृहबाटै बाहिर […]

९ जिल्लाका सिडिओ हेरफेर, झापामा रिजाल

काठमाडौँ । गृह मन्त्रालयले ९ जिल्लामा प्रमुख जिल्ला अधिकारी(प्रजिअ) को सरुवा गरेको छ । प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त विवरण अनुसार झापा, सुर्खेत, बागलुङ, बझाङ, बाजुरा, दार्चुला, ओखलढुङ्गा, इलाम, रुकुम पश्चिमलगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारी पठाएको हो । जसअनुसार जिल्ला प्रशासन कार्यालय झापामा सहसचिव छवि रिजाललाई खटाएको छ भने सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा खगेन्द्र रिजाललाई सरुवा […]

प्रजिअसहित दुई सुरक्षा अगं प्रमुखको सरुवा

जिल्लामा आएको ७ महिना नपुग्दै प्रजिअ घिमिरे, प्रहरी प्रमुख पोखरेल र सशस्त्रका खनियाँलाई अर्थमन्त्री विष्णु पौडेलको दबाबमा सरुवा गरिएको स्रोतको दाबी छ। तर यसबारे तीनैजनाले कुनै प्रतिक्रिया दिएका छैनन्।...