सुर्खेत : कर्णाली प्रदेशमा आत्महत्याका घटना बढ्दै गएका छन्। पछिल्लो पाँच वर्षको अवधिमा मात्रै कर्णाली प्रदेशभर एक हजार तीनसय ७३ जनाले आत्महत्या गरेका छन्।तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/०७४ मा मात्रै दुईसय २३ जनाले आत्महत्या गरेका छन्। त्यस्तै ०७४/०७५ मा दुईसय ५५ जना, २०७५/०७६ मा दुईसय ५० जना, ०७६/०७७ मा तीनसय ८२ जना र २०७७/०७८ मा तीनसय ७२ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ।ति मध्ये दुईसय ८५ जनाले झुन्डिएर आत्महत्या गरेका छन्। त्यस्तै, ७० जनाले विष पिएर, एक जनाले हातहतियार प्रयोग गरेर र ६
तनाव झेल्न नसक्ने व्यक्तिमा डिप्रेसन र मानसिक रोगका कारण काभ्रेपलाञ्चोकमा आत्महत्याका घटना बढ्दै गएका छन् । धुलिखेल अस्पतालका चिकित्सक डा अजय रिसालले जैविक, मनोवैज्ञानिक र सामाजिक मुख्य कारणले मानिसलाई आत्महत्यातर्फ डोर्याएको उल्लेख गर्दै आत्महत्याका विभिन्न कारक तत्व हुन्छन् भने । डा रिसालले भने – ‘जुन विषय बाहिर आएको हुन्छ त्यो नहुन सक्छ, कहीँ न कहीँ…
बनेपा- तनाव झेल्न नसक्ने व्यक्तिमा डिप्रेसन र मानसिक रोगका कारण काभ्रेपलाञ्चोकमा आत्महत्याका घटना बढ्दै गएका छन्।
धुलिखेल अस्पतालका चिकित्सक डा अजय रिसालले जैविक, मनोवैज्ञानिक र...
वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान युवाहरुको आकर्षण बढेपनि त्यहाँ गएका नेपालीले आत्महत्या गर्ने घटना बढ्दै गएको छ । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखा तथा अंकुर नेपालको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘गणतन्त्र कोरियामा नेपालीको आत्महत्याको कारण र समाधान’ विषयको कार्यशाला गोष्ठीका सहभागीले पछिल्लो दिनमा कोरियामा आत्महत्याका घटना बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्…
काठमाडौँ, साउन १७ । पछिल्लो समय आत्महत्याका घटना बढ्दै गएका छन् । एक वर्षमा ५ हजार एक सय २४ ले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । हरेक दिन १४ नेपालीले आत्महत्या गर्छन् । आर्थिक वर्ष ०७२-७३ मा चार हजार ६ सय ७३ र ०७१-७२ मा चार हजार ३ सय ३२ जनाले आत्महत्या गरेका थिए ।