RajdhaniDaily.com | उदयपुर । भोटेकोशी नदिमा आएको बिनाशकारी बाढीमा परी उदयपुरका २१ जना सम्पर्क बिहीन भएका मध्ये शुक्रवार साँझ सम्म ३ जना सम्र्पका आएका छन् । जिल्ला प्रहरी -
नेपालमा आएको विनाशकारी बाढीपछि अमेरिकामा रहेका नेपाली नागरिकलाई आपत्कालीन आप्रवासन संरक्षण, काम गर्ने अनुमति र यात्रा सम्बन्धी राहत उपलब्ध गराउन न्यूयोर्कका एक आप्रवासन वकिलले राष्ट्रपति डोनाल्ड ट्रम्प र होमल्यान्ड सेक्युरिटीलाई आग्रह गरेका छन्। अध्यागमन वकिल केशवराज सेडाईले अगस्ट २८ को मितिमा राष्ट्रपति ट्रम्प र होमल्यान्ड सेक्युरिटी सेक्रेटरी मार्कवेन मुलिनलाई छुट्टाछुट्टै पत्र पठाउँदै अमेरिकामा कानुनी रूपमा […]
ल्हासा– बुधबार चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहमा आएको पहिरो तथा लेदोसहितको बाढीमा मृत्यु हुनेको संख्या ७ पुगेको छ । अहिले पनि चीनतर्फ ५५४ जना बेपत्ता छन्। सिचाङको आपत्कालीन व्यवस्थापन विभागका अनुसार शनिबार बिहानसम्म स्थानीय दुई जना बासिन्दाको उद्धार गरिएको छ। विपद्पछि उद्धार तथा खोजीका लागि २ हजार १४१ जना उद्धारकर्मी र ८६ जना विशेषज्ञ […]
एनसेलले बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्कसँगै खोज, उद्धार तथा राहत वितरणमा सहजीकरण गर्न उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा तथा एसएमएस सेवा थप सात दिन लम्ब्याएको छ। कम्पनीका अनुसार थपिएको निःशुल्क सेवा शनिबारदेखि लागू हुनेछ। यससँगै बाढी प्रभावित क्षेत्रमा एनसेलका ग्राहकले थप एक सातासम्म उक्त सुविधा निःशुल्क प्रयोग गर्न सक्नेछन्। यसअघि बुधबार रसुवाको भोटेकोशी नदीमा […]